नेता हुनु त यस्तो !!

बिकास निर्माणमाको काममा सक्रिय राज्यमन्त्री योगेन्द्र राय यादव ! रौतहट – प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्री एंब बिकासप्रेमी समाजवादी युवा नेता योगेन्द्र राय यादवको सक्रियतामा संचालित योजनाको अनुगमनका साथै चलेरहेका योजनाको अनुगमन समेत गरेका छन् ।  जिल्लाको सुकदेव चौकमा रहेको कृषि उपज बजार पुर्वाधार...
दीपिका पादुकोणलाई १४ करोड अफर

दीपिका पादुकोणलाई १४ करोड अफर

एजेन्सी – केही दिनअघि मात्र बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने खबर सार्वजनिक भएको थियो । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा अभिनेता रणवीर सिंह कपिल देवको भूमिका निभाउँदै छन् । फिल्ममा...

कृषिमा प्रदेश २ नमुना प्रदेश बन्छ : मन्त्री साह

शैलेन्द्र प्रसाद शाह: भुमी ब्यबस्थापन,कृषि तथा सहकारी मन्त्री प्रदेश २ जनकपुरधाम – प्रदेश २ सरकारका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ कृषिमा नमुना प्रदेश बन्ने बताएका छन् । कृषिमा नमुना प्रदेश बनाउन आफू सहित सिंगो प्रदेश सरकार तल्लीन रहेको उनको भनाई छ । `मुख्यमन्त्री...

भन्सार लगाएपछि व्यवसायीले विदेशमा प्रकाशित पुस्तक आयात नगर्ने

काठमाडौँ– नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको आयात नगर्ने भएका छन्। नेपालमा यसअघि विना भन्सार आवश्यकता अनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो। सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८० प्रतिशत र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने गरेको थियो। नेपाल सरकारले आगामी साउन...
माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

धनगढी– कैलालीको घोडाघोडीमा माटोको ढिस्कोमा पुरिएर १७ एक बर्षिय किशोरीको मृत्यु भएको छ । घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेश्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। घर नजिकै रहेको मेलघट्टी सामुदायिक वनमा माटो निकाल्न खाल्डोमा गएकी...
वडा कार्यालयमा चोरी

वडा कार्यालयमा चोरी

राजविरज – राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य...
बम विस्फोटमा परेका विप्लब कार्यकर्ताको मृत्यु

बम विस्फोटमा परेका विप्लब कार्यकर्ताको मृत्यु

काठमाण्डौं – सुकेधारामा भएको बम विस्फोटमा परेका विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको शनिबार मृत्यु भएको छ। राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । उनी गत जेठ १२ गते सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते...
जटिल बन्दै वायु प्रदूषण, मानव स्वास्थ्यमा अनेक समस्या

जटिल बन्दै वायु प्रदूषण, मानव स्वास्थ्यमा अनेक समस्या

कार्यशाला निस्कर्ष काठमाडौँ – परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँका कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले बताएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र बेलायतस्थित...
१५ नेपाली बेचबिखनको आरोपमा दुई पक्राउ

१५ नेपाली बेचबिखनको आरोपमा दुई पक्राउ

काठमाडौँ – नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आकर्षक रोजगार प्रलोभन देखाएर १५ जना नेपालीलाई विदेश लगेर बेच्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार ब्यूरो टोलीले पक्राउ गरेको हो...
लोकसेवाको आवेदन दिने एक लाख

लोकसेवाको आवेदन दिने एक लाख

काठमाडौं – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको...