चारदिशा,सम्बाददाता गैर आबासिय नेपालीहरु प्रबासमा परिश्रम गरी आर्जन गरेको केही रकम लगानी गरेर जन्मभुमीको बिकासमा सहयोग गरेर आफ्नो कर्तब्य पालन गरी रहेका छन , विगत १५ वर्षदेखि बेल्जियममा बस्दै आएका सिपी भट्टले विदेशमा कमाएको रकमको केही प्रतिशत गाउँका कमजोर विद्यालयहरुको शैक्षिक विकासमा लगानी गरेका छन ,, कमाउने र विदेशमा...
चारदिशा सम्वाददाता। बेलायतका इन्टरनेट आविस्कारक सर टिम बर्नरली द्वारा संकलित सबैभन्दा पारदर्शी सरकारहरुको सूचिमा युके, अमेरिका स्विडेन र फ्रान्सलाई क्रमश पहिलो, दोश्रो, तेस्रो र चौथो दर्जामा राखिएको छ भने पाँचौ देखि पहिलो दश देशमा क्रमश न्युजिल्याण्ड,निदरल्याण्ड, नर्वे ,क्यानाडा डेनमार्क र अस्ट्रेलिया परेका छन्। त्यसैगरी इन्डिया ३९ औ, चाईना ४६...
चारदिशा सम्बाददाता, तपाईं पक्कै मृगौलालाई बचाउन चाहनु हुन्छ त ? आजै देखी छोड्नुस् कसम खाएर यि गल्ती कार्यहरु !!!१ पानी कम पिउनेयदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन...
चारदिशा सम्बाददाता, फिल्म टेक्निसियनहरुले आयोजना गर्दै आएको नेफ्टा अवार्डलाई चुनौती दिन धेरै अवार्डहरु जन्मिए । जन्मिएका मध्ये केही अवार्ड चलिरहेका छन् भने केहीको जन्मिने क्रम पनि उत्तिकै छ । र यहि क्रममा पछिल्लो दुई बर्ष यता विदेशी भूमिमा हुँदै आएको नेफ्टा अवार्डलाई चुनौती दिन थप अर्को अवार्डको घोषणा गरिएको...
चारदिशा सम्बाददाता , विवाहको लागि बेफुर्सदिलाहरुलाई सघाउने गरि पोखरामा ‘म्यारिज ब्यूरो’ संचालनमा आएको छ । वेडिङ प्लानर प्रालि नाम दिएर युवा व्यवसायी बालकृष्ण नेपालीले ‘म्यारिज ब्यूरो’ संचालनमा ल्याएका हुन् । ‘अहिलेको व्यस्त दैनिकीमा आफु सुहाँउदो वर–वधु छनौट गर्न पनि समस्या आईरहेको छ । त्यसैले त्यो कम्पनिले विहे गर्न योग्य...
चारदिशा चारपानेकी फुलमाया धिमाल प्रथम महिला रिक्सा चालक भएको समाचार फैलिएपछि उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नजरमा परिन् । “झापा आएका बेला गिरिजाबाबुले काठमाडौँ आउ फुलमाया भनेका थिए,” गिरिजाबाबुसँगको भेट सम्झिँदै उनी भन्छिन्, “उनले नै मलाई अमेरिका जाने मौका मिलाइदिए ।” गिरिजाबाबुले फुलमायालाई ‘छोरी’ भनेर बोलाउने गरेको उनी बताउँछिन्...
हरी रोकागार्जियनका आर्थिक विश्लेषक फिलिप इनमानका अनुसार प्रति ब्यारेल १० प्रतिशत मूल्य घट्नुको अर्थ तेल अनुत्पादक मुलुकहरूको अर्थतन्त्रमा सिधा सून्य दशमलब २० प्रतिशत आर्थिक वृद्धि हुनमा सघाउ पुग्छ। ४९ अमेरिकी डलरमा तेलको मूल्य आइपुग्नु भनेको अहिलेको विश्व अर्थतन्त्रमा एक दशमलब दुई प्रतिशत त्यत्तिकै आर्थिक वृद्धि हुनु हो। त्यसैले जनवरी...
चारदिशा सम्वाददाता, बेल्जियम । नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा सम्पन्न गर्न खेलेको भूमिका स्वरुप प्रदान गरिएको “भानुभक्त स्वर्ण पदक“ र प्रशस्ति पत्र आज २२ जनवरी २०१५ का दिन बेल्जियमस्थित...
चारदिशा सम्वाददाता। नेपालका बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । यी पाँचजना नागरिकहरूको जीवन रक्षाका लागि यथाशीघ्र कुटनीतिक पहल गर्न इन्सेकले भनेको छ । नेपालले मृत्युदण्ड उन्मूलन घोषणामा हस्ताक्षर गरेकाले यो सरकारको नैतिक दायित्व पनि हो, इन्सेकको वक्तव्यमा भनिएको छ । सन् २०१३ भन्दा...