तान्त्रिकसंग यौन सम्पर्क गर्न नमानेपछि क्रुर पतीले गरे पत्नीको हत्या

तान्त्रिकसंग यौन सम्पर्क गर्न नमानेपछि क्रुर पतीले गरे पत्नीको हत्या

काठमाडौं – भारत उत्तर प्रदेशको आग्रामा एक पतिले आफनै पत्नीको हत्या गरेका छन् । हत्या गरेपछि पक्राउ परेका उनको बयान सुन्दा मानिसहरु सबै छक्क परेका छन् । पतीले पत्नीलाई तान्त्रिकसंग यौन सम्पर्क गर्न भन्दा पत्नीले नमानेपछि उनले आफनै पत्नीको हत्या गरेका हुन् । धनी हुने आशामा ३५ वर्षीय मानपाल...
बन्द भयो राजधानीको चर्चित हायात होटल

बन्द भयो राजधानीको चर्चित हायात होटल

काठमाडौँ- राजधानीमा सञ्चालन भइरहेको एक चर्चित पाँचतारे होटल ‘हायात रिजेन्सी’ बन्द भएको छ । बौद्धस्थित हायात रिजेन्सी  करिब २ दशकदेखि सञ्चालनमा थियो । होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै जानकारी नै नदिई होटल बन्द गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन् । होटलले केही  दिनयता धमाधम...
लोकसेवामा प्रतिमिनेट सय आवेदन

लोकसेवामा प्रतिमिनेट सय आवेदन

काठमाडौँ – लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो। आयोगका सूचना अधिकारी...
२४ बर्षीय एक युवाको पेटबाट निकलियो ५० प्रकारका वस्तुहरु

२४ बर्षीय एक युवाको पेटबाट निकलियो ५० प्रकारका वस्तुहरु

एजेन्सी – भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ । चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो, नेलकटर, सिक्का, चिलिमको, काठको माला, औंठी, पिन, क्लिप आदि वस्तु छन्...
जनताका अगाडि गरिएका बाचा कसैले पनि बिर्सन हुँदैन – अध्यक्ष दाहाल

जनताका अगाडि गरिएका बाचा कसैले पनि बिर्सन हुँदैन – अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका क्रममा गरिएका सैद्धान्तिक तथा राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय, धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभामा अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन...
बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ

बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ

एजेन्सी – मानव जीवनमा निद्रा नभई नहुने कुरा हो। तर, बढी निद्रा पनि स्वास्थ्यका लागि घातकसावित बन्छ । त्यसैले निद्राको सन्तुलन मिलाउनुपर्ने हुन्छ । तर, अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले निद्राको सन्तुलन मिलाउन सकिरहेका छैनन्।  केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक...
भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र

भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र

२२ जिल्लाका प्रशासकहरुलाई पत्र काट्दै गृह मन्त्रालयको ठाडो आदेश- भारतबाट छिर्ने गाडी जाँच नगर्नू काठमाडौं – तस्करीलाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले तराईका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काटेको पाइएको छ। भारतबाट नेपाल प्रवेश गर्ने गाडी जाँच नगर्न भन्दै गृह मन्त्रालयले परिपत्र गरेको हो। जेठ २ गते काटिएको उक्त पत्र...
हामी नेपालीको बेल्जियम शाखा गठन

हामी नेपालीको बेल्जियम शाखा गठन

ब्रसेल्स – मातृभूमीका लागी बिना स्वार्थ राष्ट्रिय भावना बोकेर सहयोग गर्ने उदेश्यले गठन भएको हामी नेपाली नामक विश्वब्यापी संस्थाको बेल्जियम च्याप्टर गठन भएको छ ।   हामी नेपालीका ग्लोबल अध्यक्ष अमृत लामाको उपस्थितिमा बेल्जियमका लागि किसन केसीको नेतृत्वमा ४ सदस्य पछी थप  गर्ने गरी २१ सदस्यीय समितीको घोषणा गरिएको छ...
बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

बझाङ – जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर १, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र...
कामपासँग अब सात ब्रुमर

कामपासँग अब सात ब्रुमर

काठमाडौं – काठमाडौं महानगरपालिकाको महानगरको धुलो नियन्त्रणका लागि चीनबाट थप दुई ब्रुमर ल्याएको छ । यसअघि कामपाले ५ ब्रुमर सञ्चालनमा ल्याएको थियो ।  सो ब्रुमरको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले गरेका थिए । चीनको छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो पाँच मापदण्डका रहेका छन् । महानगरको मेकानिकल शाखाका प्रमुख...