नेपालमा थपिए १३८० कोरोना संक्रमित, थप १९ जनाको मृत्यु

नेपालमा थपिए १३८० कोरोना संक्रमित, थप १९ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ६८ वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३४ पुरुष र ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको...
नेकपा सचिवालय बैठकमा ओलीले प्रस्तुत गरे प्रतिवेदन (पूर्णपाठ)

नेकपा सचिवालय बैठकमा ओलीले प्रस्तुत गरे प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको जवाफसहित ३८ पेजको ५३ बुँदे प्रस्ताव पेश गरेका हुन् । ओलीले पेश गरेको प्रस्ताव अध्ययनका...
रुकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम : रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा...
भारतीय विदेश सचिव श्रृंगला स्वदेश फर्किए

भारतीय विदेश सचिव श्रृंगला स्वदेश फर्किए

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन् । नेपालमा रहँदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिवस्तरीय वार्ता भएको थियो । वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो ।...
नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु

नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण गर्दा १ हजार सात पुरुष र ७ सय ९६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका...
गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ ।सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५...
आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई डा. भट्टराईको चेतावनी

आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई डा. भट्टराईको चेतावनी

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन् । आज ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका हुन् । पछिल्लो समय देशभर राजतन्त्रको...
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु

गुल्मी : गुल्मीको इस्मा गाउँपालीकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा आज बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि थप तीन जना घाइते भएका छन् । जीप दुर्घटनामा...
चितवन कारागारबाट थुनुवा फरार

चितवन कारागारबाट थुनुवा फरार

चितवनकाे कारागारबाट एक जना थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो...
बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले...