म अध्यक्षको स्वत: दाबेदार हुँ , उपाध्यक्ष कुमार पन्त, गैर आबासीय नेपाली संघ

गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले आगामी महाधिबेशनमा आफु अध्यक्षको स्वत: दाबेदार रहेको घोषणा गर्नु भएको छ । पन्तको स्वागत तथा सम्मानमा गैर आबासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । एनआरएनए का राष्ट्रिय सम्मेलनहरुको सरगर्मी सुरु भए सङ्गै केन्द्रीय नेत्रित्वका लागि...
ओली र दाहाल मन माझ्ने प्रयासमा, बालुवाटारमा माधव नेपालसहितको बैठक !

ओली र दाहाल मन माझ्ने प्रयासमा, बालुवाटारमा माधव नेपालसहितको बैठक !

खासगरी अध्यक्षद्वय ओली र दाहालबीच सत्ता संघर्ष सुरु भएको विषय र अलपत्र परेको पार्टी एकताको बाँकी काम पूरा गर्नेबारे उनीहरुबीच आइतबार बालुवाटारमा छलफल भएको छ । काठमाडौँ – अनेक विषयका आन्तरिक विवाद एकपछि अर्कोगरी सार्वजनिक हुन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष तीन नेता केपी ओली, पुष्पकमल...
सरकार तानाशाही भयो : देउवा

सरकार तानाशाही भयो : देउवा

बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तानशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले तानाशाही शैली नेपालमा लामो समय नटिक्ने बताए । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप तानाशाही...
पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज

पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज

पूर्वी नेपालमा इन्धन अभाव बिर्तामोड– भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन सकेका छनन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार भारतीय भन्सारमा अनलाइन बिलिङ प्रणाली शुरु भएकाले पेट्रोलियम पदार्थका ट्यांकर भारतबाट नेपाल भित्रिन समय लागेको...

आरोप पूर्णतः झुट, महिलाको प्रयोग गरेर रकम हत्याउने स्वार्थको खेलमा वकिलहरु’

यौन हिंसा प्रकरणमा नेइमारको स्पष्टिकरण ब्राजिलका स्टार फुटबलर नेइमारले आफूमाथि लागेको यौन हिंसाको आरोप अस्वीकार गरेका छन् । एक महिलाले नेइमारमाथि यौन हिंसाको आरोप लगाउँदै साओ पाओलोमा उजुरी दर्ता गरेकी छन् । वकिलहरुले ती महिलालाई प्रयोग गरेर आफूबाट रकम हत्याउनका लागि झुट आरोप लगाएको नेइमारले बताएको सामाचार संस्था रोयटर्सले...
संसदमा काँग्रेस र राजपाले गर्यो हङ्गामा, मिनेन्द्र रिजालले गरे सरकारको भण्डाफोर

संसदमा काँग्रेस र राजपाले गर्यो हङ्गामा, मिनेन्द्र रिजालले गरे सरकारको भण्डाफोर

काठमाडौं –  प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ। आईतबारको बैठकमा आ आफ्ना मागहरु राख्दै काँग्रेस र राजपा नेपालले विरोध जनाएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले राजपाका नेता लक्ष्मणलाल कर्णलाई...
सप्तरीमा हवाहुरीबाट व्यापक क्षति

सप्तरीमा हवाहुरीबाट व्यापक क्षति

सप्तरी –बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब तीन दर्जन भन्दा बढीको घरको छाना उडाएका छन भने आधा दर्जन भन्दा बढी...

लिभरपुलले १४ वर्षपछि जित्यो च्याम्पियन्स लिगको उपाधि !

काठमाडौं इंग्लिस क्लब लिभरपुलले १४ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको फाइनल खेलमा लिभरपुलले लिग प्रतिस्पर्धी टिम टोटनह्यामलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन बनेको हो । यससँगै लिभरपुलले छैटौंपटक यो उपाधि जित्दा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल...
धनुषामा हावाहुरीबाट एक महिलाको ज्यान गयो, एक घाइते

धनुषामा हावाहुरीबाट एक महिलाको ज्यान गयो, एक घाइते

जनकपुरधाम –वर्षासंगै आएको हावाहुरीले घरको छाना उडाउँदा धनुषामा एक महिलाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको...

नेइमारमाथि अर्को संकट, लाग्यो यौन हिंसाको आरोप

स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् । नेइमार फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन...