एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोतमा रोकिएन अनियमितता काठमाडौं – मालपोत कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा बाँके र बर्दियाका २८ जना मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा कौशल...

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य डीआर पौडेलको हृदयघातबाट निधन

काठमाडौं – नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको आज विहान निधन भएको छ । चितवन माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको ह्रदयघातका कारण मृत्यु भएको परिवार स्रोतले जनाएको छ । स्याङजाको दरौंमा ०२३ सालमा सालमा जन्मेका धनिराम पौडेल शिक्षामन्त्री बनेका थिए । पार्टीभित्र उनी धनिरामले भन्दा पनि...
जापानका प्रधानमन्त्री इरान भ्रमणमा

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

रासस जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक...

बिदेह नगरपालिकामा पुनः आन्दोलनको संकेत

जनता उच्चमावि बेलापट्टीका शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी !! तुलसी नेपाल – धनुषाको श्री जनता उच्च माध्यमिक विद्यालयका सम्पुर्ण स्थायी, अस्थायी, राहत तथा करारमा कार्यरत शिक्षकहरुले बिगत चार महिनादेखी तलब नपाएको भन्दै आन्दोलनको चेतावनी दिदैं, आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।  बिदेह नगरपालिकाकै अन्य सामुदायिक बिद्यालयका शिक्षकहरुले तलब पाईसकेको तर...

चर्चित बलिउड सेलिब्रिटीहरु जस्को मृत्युको झुटो खबरले सामाजिक संजालमा खैलाबैला मच्चियो

एजेन्सी बलिउड फिल्मी नगरी सधै केही न केही भ्रामक कुराले तातिरहने गर्छ । सेलिब्रिटीको ब्रेकप, प्याचप, विवाह, सम्बन्ध बिच्छेद देखि लिएर मृत्यु सम्मकोको गसिप बन्नु कुनै नयाँ कुरा होइन । हालसालै ऋतिक रोशनकी दिदी सुनैनाको स्वास्थ्य अत्यधिक नाजकु भएको खबर फैलिएको थियो । यसबारे उनी आफैले सकुशल भएको र...

नमुना गाउँपालिकाको रुपमा बिकास हुँदै जनकनन्दनी गा. पा.

मरेंगे सनम तेरे लिए, जियगें सनम तेरे लिए प्रदेश २ – यदी अधिकार सम्पन्न ब्यक्ति वा संस्थाको नियत मात्रै सकारात्मक हुने हो भने त्यसको असर आम नागरिक वा सेवा ग्राहिलाई कति पर्न जान्छ त्यसको पर्याय नै हो जनकननन्दनी गाउँपालिका भन्दा अतिशयोक्ती नहोला । प्रदेश २ को अस्थायी राजधानी नजिकै...
प्रदेशहरू बजेट बनाउन व्यस्त

प्रदेशहरू बजेट बनाउन व्यस्त

आइतबार सातवटै प्रदेशको बजेट काठमाडौँ – सातवटै  प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान...
पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी

पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी

काठमाडौँ – पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि ओम अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ । मृतक रामप्यारी थापा महिलाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरिएको थियो । उनलाई अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया ती महिला गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेको...
कांग्रेस सांसदको सरकारलाई चेतावनी

कांग्रेस सांसदको सरकारलाई चेतावनी

‘काठमाडौँका जनताले राजा फालेका हुन्’ गुठी विधेयक फिर्ता लिन माग काठमाडाैँ- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्ने बित्तिकै कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले उठेर विरोध जनाएका थिए...
चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ धूप !

चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ धूप !

एजेन्सी – नेपालीहरुको घरमा सामान्यताः पूजाआजा गर्ने गरिन्छ । पूजा आरधना गर्दा धूप अनिवार्य बाल्ने प्रचलन छ । यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा रहेको छ । हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान्लाई खुशी बनाउँन सकिन्छ भन्ने विश्वास पाइन्छ । तर, चीनमा गरिएको एक अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको...