बझाङमा भुकम्पको धक्का !

बझाङमा भुकम्पको धक्का !

बझाङ, – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – ४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए । उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको...
पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

चितवन – गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको...
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) – अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको...
प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…

प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…

सिरहा – भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको...
पाँच वर्षीया बालिका बलात्कार गर्ने किशोर पक्राउ

पाँच वर्षीया बालिका बलात्कार गर्ने किशोर पक्राउ

सप्तरी – सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनपुर नगरपालिकास्थित धर्मेश्वर...

नेपाल आउँदैँ चर्चित गायक उदित नारायणका छोरा आदित्य

काठमाडौँमा लाइभ प्रस्तुती दिने काठमाडौँ – आदित्य नारायण झा बलिउड तथा नेपालका चर्चित गायक उदित नारायण झा र दिपा झा का छोरा हुन् । उनी भारतमा नै जन्मेका र हुर्केका हुन् । आदित्य आफ्नो पुरा परिवार सहित भारतमा नै बस्दै आएका छन् । उनी गायक मात्र नभएर एक्टर पनि...
पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन...
नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह

नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह

पेरिस – प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गरे। फ्रान्सका प्रधानमन्त्री इडोर्ड...

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी – उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । चिनीमा रगतको मात्रा कम भएपछि...
आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र

आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र

गुठी विधेयक काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा एक विषय जोडतोडका साथ उठाएको छ । सरकारले ल्याएको गुठी विधेयकका विषयमा काँग्रेसले दिनहु संसदमा आवाज उठाइरहेको हो । कांग्रेसले यो विषय त्यतिवेला उठायो, जब माइतीघर मण्डलामा आइतबार उपत्यकाका गुठियारले सांस्कृतिक बाजागाजासहित गरेको प्रर्दशनमा प्रहरीसँग झडप भयो । प्रर्दशनका...