एन आर एन ए बेल्जियम पाचौ अधिवेसनमा के भयो ?

एन आर एन ए बेल्जियम पाचौ अधिवेसनमा के भयो ?

डिल्ली राम अंमाई, चारदिशा , एन आर एन बेल्जियमको निर्बाचनलाई संसारका एन आर एनहरुले चासोका साथ हेरिराखेका छन् र यसको सफलताको कामना  पनि गरिरहेका छन् । बेल्जियमबासी नेपालीहरु पनि अत्ति नै तल्लो स्तरको राजनीतिक हस्तक्षेप र समाजका नेपालीहरुलाई झैँ-झगडा र बिभाजनमा उतारेर व्यक्तिगत फाइदा उठाउदै आएका राजनीति पार्टीका केही  टाउकेहरुबाट आजित...
आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

चारदिशा । गैर आवासीय नेपाली संघ ईटालीको आठौ वार्षिक साधारण सभा एवं चौथो महाधिबेशन २३ अगस्टका दिन  पिसा शहरमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न  उक्त साधारणसभाले  राष्ट्रिय समन्वय परिषद ईटालीको आगामी दुईवर्षे कालकालको लागि नयाँ कार्यकारी समिति चयन गरेको छ। कार्यक्रममा प्रमुख...
एनआरएन ईटालीको अधिवेशन समापन, अक्षयकोषको घोषणा

एनआरएन ईटालीको अधिवेशन समापन, अक्षयकोषको घोषणा

चारदिशा सम्वाददाता। विरोध र वहिष्कार वावजुद गैर आवासीय नेपाली संघ ईटालीको वार्षिक साधारण सभा आइतवार पिसामा सम्पन्न भएको छ। साधारण सभाले रोमवासी क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन गर्दै आगामी दुई वर्षको लागि कार्यकारी समिति तय गरेको हो । साधारण सभामा प्रमुख अतिथिको रुपमा गैर आवासीय संघका उपाध्यक्ष...
एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध

एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध

चारदिशा, बेल्जियम एन आर एन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङले बेल्जियमको नेपाली समुदायमा आफ्नो भाबि कार्ययोजना र आज सम्म आफुले गरेका सामाजिक गतिबिधीहरुको जानकारी गराउदै एन आर एन अभियानलाई अगाडि बढाउन आफ्ना प्रधिबद्धता सहित सम्पूर्ण बेल्जियमबासी  नेपाली समुदायलाई सहयोगको लागि अनुरोध गरेका छन ,, उनको अनुरोध पत्र बेल्जियमका...

एनआरएन ईटालीको चुनावी गतिरोध समाप्त, कार्यसमिति निर्विरोध

चारदिशा । गैर आवासीय नेपाली संगठन ईटालीको नयाँ कार्यसमिति निर्विरोध घोषणा हुने भएको छ। निर्वाचन समितिले विहिवार एक सार्वजनिक सुचना जारी गर्दै अध्यक्ष पदका प्रत्याशी उर्मिला थोकरले निर्वाचन प्रकृयामा आफू सहभागि नहुने लिखित जानकारी दिएको र अन्य पदहरुमा  निर्विरोध भैसकेको अवस्थामा क्षेत्र कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध  भएको...
एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका

एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका

चारदिशा सम्बाददाता,  बेल्जियम, एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । अगस्त २० मा पन्जिक्रित सदस्यको नामावलि प्रकाशन गरेर सुरु हुने निर्वाचन कार्यक्रम ( सर्बसममत नेत्रित्व चयन हुन नसकेमा ) अगस्त ३० मा मतदान र मतगणना सके...
एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी

एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी

चारदिशा, बेल्जियम , बिगत एक दशक देखि बेल्जियममा बस्दै आएकी, नेपाली समुदायको एकता र उन्नतिको लागि सकृय महिला निर्मला बजगाईले गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि ‘महिला सम्योजिकाको’  पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ , यहाँका महिला एबम बालबालिकाहरुका सामाजिक र सांस्कृतिक कृयाकलापमा सधैं सक्रिय सहभागिता...
एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध

एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध

चारदिशा। गैर आवासीय नेपाली संघ वेल्जियमको निर्वाचन नजिकिँदै जाँदा उमेदवारहरुले मतदाता समक्ष आफ्ना भनाइहरु राख्ने क्रम वढ्दै गैरहेको छ। उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु राख्ने क्रममा एनआरएन वेल्जियमको सचिव पदमा उमेदवारी घोषणा गरेका रमेश कँडेलले आफ्ना भनाईहरु सार्वजनिक गरेका छन्। गैर आवासीय नेपाली संघमा  दुई  कार्यकाल काम गरिसकेका  कँडेल साहित्य र...
एनआरएनए बेल्जियमको अध्यक्ष पदको उमेदवार सरु चापागाइको प्रतिबदता

एनआरएनए बेल्जियमको अध्यक्ष पदको उमेदवार सरु चापागाइको प्रतिबदता

एन आर एन बेल्जियमको अध्यक्ष पद कि महिला उम्मेदवार सरु चापागाइले आफुले संस्थाको नेत्रित्व सम्हालेमा निम्न कुराहरु लाई कार्यन्वयन गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । ‘नेपाल को लागि नेपाली’ भन्ने मुल नाराका साथ डायस्पोरा मा छरिएर रहेका नेपालीलाई एउटै संजालमा संगठित गर्दै प्रबाशी नेपाली र हाम्रो...
एन आर एन बेल्जियमको महासचिबमा लोक दाहालको उम्मेदवारी

एन आर एन बेल्जियमको महासचिबमा लोक दाहालको उम्मेदवारी

चारदिशा सम्बाददाता, बेल्जियम  , बिगत १५ बर्षदेखि बेल्जियम बस्दै  आएका  युबा ब्यबसायी लोक दाहालले एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि महासचिब पदमा आफ्नो उम्मेदवारी घोषणा  गरेका छन । मिलनसार, लगनसिल, जागरीला, र सामाजिक कार्यमा सधैं अग्र मोर्चामा रहने दाहाल संगठन सन्चालनका लागि समन्वय र सहकार्य गर्न सक्ने ब्यक्तिका रुपमा बेल्जियममा...