इन्टरनेटमा अ‌ंकुश लाग्ने विधेयक संसदमा

इन्टरनेटमा अ‌ंकुश लाग्ने विधेयक संसदमा

काठमाडौं – इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमा बन्देज लगाउन सक्नेगरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रबिधी व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ। विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुनेछ। सामाजिक...
धनुषामा मासिक युवा छलफलको शुभारम्भ

धनुषामा मासिक युवा छलफलको शुभारम्भ

१८ वटै स्थानीय तहमा युवा संजाल गठन हुने  जनकपुरधाम – जिल्ला युवा संजाल धनुषाको सकारात्मक पहल र नेतृत्वमा शनिबारदेखि मासिक युवा छलफलको शुभारम्भ गरिएको छ ।  जनकपुरधाममा युवाहरुको समस्या, चुनौती, अवसर र त्यसका समाधानका उपाए सम्बन्धमा सहभागीहरुले गहन रुपमा छलफल गरेका थिए । मासिक युवा छलफल कार्यक्रम अबदेखि प्रत्येक...
निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी

निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी

काठमाडाैं – निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् । उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै...
लोकसेवाको फाराम भर्ने क्रम जारी

लोकसेवाको फाराम भर्ने क्रम जारी

काठमाडौंँ – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन्। लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार...

नेता हुनु त यस्तो !!

बिकास निर्माणमाको काममा सक्रिय राज्यमन्त्री योगेन्द्र राय यादव ! रौतहट – प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्री एंब बिकासप्रेमी समाजवादी युवा नेता योगेन्द्र राय यादवको सक्रियतामा संचालित योजनाको अनुगमनका साथै चलेरहेका योजनाको अनुगमन समेत गरेका छन् ।  जिल्लाको सुकदेव चौकमा रहेको कृषि उपज बजार पुर्वाधार...
दीपिका पादुकोणलाई १४ करोड अफर

दीपिका पादुकोणलाई १४ करोड अफर

एजेन्सी – केही दिनअघि मात्र बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने खबर सार्वजनिक भएको थियो । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा अभिनेता रणवीर सिंह कपिल देवको भूमिका निभाउँदै छन् । फिल्ममा...

कृषिमा प्रदेश २ नमुना प्रदेश बन्छ : मन्त्री साह

शैलेन्द्र प्रसाद शाह: भुमी ब्यबस्थापन,कृषि तथा सहकारी मन्त्री प्रदेश २ जनकपुरधाम – प्रदेश २ सरकारका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ कृषिमा नमुना प्रदेश बन्ने बताएका छन् । कृषिमा नमुना प्रदेश बनाउन आफू सहित सिंगो प्रदेश सरकार तल्लीन रहेको उनको भनाई छ । `मुख्यमन्त्री...

भन्सार लगाएपछि व्यवसायीले विदेशमा प्रकाशित पुस्तक आयात नगर्ने

काठमाडौँ– नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको आयात नगर्ने भएका छन्। नेपालमा यसअघि विना भन्सार आवश्यकता अनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो। सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८० प्रतिशत र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने गरेको थियो। नेपाल सरकारले आगामी साउन...
माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

धनगढी– कैलालीको घोडाघोडीमा माटोको ढिस्कोमा पुरिएर १७ एक बर्षिय किशोरीको मृत्यु भएको छ । घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेश्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। घर नजिकै रहेको मेलघट्टी सामुदायिक वनमा माटो निकाल्न खाल्डोमा गएकी...
वडा कार्यालयमा चोरी

वडा कार्यालयमा चोरी

राजविरज – राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य...