जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने

जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने

राष्ट्रपति भण्डारी काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने धारणा राखेकी हुन । आफ्नो धारणा राख्दै उनले...
गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्‍यो अस्वीकार

गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्‍यो अस्वीकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरेपनि लामो समयदेखि विवादित बनेको त्यहाँ कार्यरत गोरखा सैनिकहरुका मुद्दाका सवालमा नेपाल, भारत र बेलायतवीचको त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्न उनले गरेको आग्रह अस्वीकृत भएको जानकारी घुमाउरो ढंगले दिएका छन् । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री...
अमेरिका र भारतको सम्बन्धमा तनाव

अमेरिका र भारतको सम्बन्धमा तनाव

एजेन्सी अमेरिका र भारतबिचको सम्बन्धमा तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो । अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो । त्यसको जवाफमा भारतले २८ अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर लगाउने भएको छ ।...
डण्डीफोर हटाउने आयुर्वेदिक तरीका

डण्डीफोर हटाउने आयुर्वेदिक तरीका

घरभित्रकै औषधि छ काफी काठमाण्डौँ – डण्डीफोरले यूवाअबस्थामा धेरैलाई सताउने गर्छ । अधिकांश यूवायूवतीहरुको अनुहारमा एक समयमा डण्डीफोर आउने गर्छ । जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुन्छ । यसरी डण्डीफोर आउदाँ धेरैले विभिन्न उपचार पनि गरिरहदाँ फाइदा भने नभएको हुन सक्छ...
गुठी विधेयकले संस्कृतिमा धक्का लागेको भए सुधार हुन्छ : प्रधानमन्त्री

गुठी विधेयकले संस्कृतिमा धक्का लागेको भए सुधार हुन्छ : प्रधानमन्त्री

काठमाडौँ – साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको बताएका छन् । आइतबार बिहान काठमाडौँ ओर्लिएपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको पनि बताए । उनले भने, ‘यो जनताको सरकार हो र...
सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

चौतर्फी मुठभेडमा सरकार काठमाडौं – एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सबैभन्दा धेरै विवादमा छ । लोकसेवा विज्ञापनमा पनि महिला, मधेसी, जनजातिमाथि अन्याय,...
सशस्त्र प्रहरी बलका १३ डिआईजीहरुको सरुवा, को कहाँ ?

सशस्त्र प्रहरी बलका १३ डिआईजीहरुको सरुवा, को कहाँ ?

काठमाडौं – सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको पनि सरूवा भएको छ । मन्त्रालयले गरेको सरुवाअनुसार खड्गबहादुर राई सीमा सुरक्षा विभाग, बसन्त कुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्, मन्दिप श्रेष्ठ सीमा सुरक्षा विभाग, चिरञ्जिवी अधिकारी गढीमाई बाहिनी मुख्यालय, नरेन्द्र बहादुर थापा बराह बाहिनी मुख्यालयमा सरुवा भएका छन् । यस्तै राजुराम...
१९ जना प्रहरी नायब महानिरीक्षकको सरुवा

१९ जना प्रहरी नायब महानिरीक्षकको सरुवा

काठमाडौं – सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिए । उनका अनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर...
सातै प्रदेशको दोस्रो बजेट आज सार्वजनिक हुँदै

सातै प्रदेशको दोस्रो बजेट आज सार्वजनिक हुँदै

‘कृषि पर्यटक उद्यम सडक’ विस्तारमा सबैको प्राथमिकता काठमाडौं – सातवटै प्रदेश सरकारले आफ्नो दोस्रो बजेट आज ल्याउने भएका छन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान बजेट ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आज नै बजेट ल्याउन लागेका हुन ।...
साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

कत्तिको महत्वपुर्ण रह्यो भ्रमण ? काठमाडौं – साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन् । उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री...