काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते सिठ्ठी जुलुस गरिने भएको छ । यस्तै माघ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन । राप्ती नदीमा बनेको पक्की पुलको उदघाटन र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी दाङ जान लागेका हुन् । उनले सिसहनियाँ–महदेवा जोड्ने गरी राप्तीमा बनेको पक्की पुलको उदघाटन गर्ने कार्यक्रम छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक साेमबार बस्दैछ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वभाविक भएको भन्दै निर्वाचनमै...
लन्डन (जीएनएन) — गैर आवासीय नेपाली संघद्वारा आयोजित दुइ दिने विशेष केन्द्रिय महाधिवेशनको समापन समारोह घोषणापत्र सम्बन्धि विवादका कारण अवरुद्ध भएको छ। सहमतिको अधिवेशन भनेर शुरु देखि नै भनिए पनि एकलौटी ढंगले घोषणापत्र वाचन गरिए पछि विवाद चर्किएको हो । प्रवक्ता डिबी क्षेत्रीले ९ बुंदे घोषणापत्र पढी सक्नासाथ सल्लाहकार...
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । बैठकपछि संचारकर्मीहरु कुरा गर्दै प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक भएँ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले संसद् विघटन असंवैधानिक भनेर कराउनेहरु संविधान विरोधी...
काठमाडौं : प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित राजपत्रमाथि नै शंका उत्पन्न भएपछि उक्त राजपत्रको वैधानिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ । संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका दाहाल नेपाल समूहका नेताहरु देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेलले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन् । प्रकाशन...
लण्डन : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना...
एजेन्सी : भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको छ । आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि सतर्कता बढाइएको हो । भारतीय सञ्चारमाध्यमले आगामी मंगलबार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरिरहेको सुचना प्राप्त भएको जनाएका छन् । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला...
काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आजपनि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकोमा आजबाट पुन निरन्तर सुनुवाइ हुने भएको हो । अघिल्लो आइतबारदेखि रिटमा निरन्तर सुनुवाइ भइरहेको छ । हालसम्म रिटमा ३५ जना कानुन व्यवसायीले बहस गरिरहेका छन । इजलासले समयमा निकै कडाइ...