आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाइने

आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाइने

काठमाडौं : सरकारले मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो । उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने...
मंगल ग्रहमा उड्यो सानो हेलिकप्टर

मंगल ग्रहमा उड्यो सानो हेलिकप्टर

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ । इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ। मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि...
आज चैते दशैं पर्व मनाइँदै

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि...
विवाहमा २५ जनामात्र सहभागी हुन पाइने, होटल तथा रेष्टुरेन्ट राति ८ बजेसम्म मात्र खोल्न पाइने

विवाहमा २५ जनामात्र सहभागी हुन पाइने, होटल तथा रेष्टुरेन्ट राति ८ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं : सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य शहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।  सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले मुख्य शहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने सहितको आदेश जारी...
मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ । आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो । उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने...
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन : नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन : नवनियुक्त मन्त्रीले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् । लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयमा आफुविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका हुन्।  पोखरेलले थप गरेका ३ जना मन्त्री जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले प्रदेश प्रमुखको...
नेपालमा थप १२ सय बढीमा कोरोना संक्रमण

नेपालमा थप १२ सय बढीमा कोरोना संक्रमण

काठमाडौं : नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।  देशभर गरिएको सात हजार १ पीसीआर परीक्षणका क्रममा १२ सय २७ र ५४७ वटा एन्टीजेन परीक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख...
ओली भारतको टाङमुनि छिरे : देउवा

ओली भारतको टाङमुनि छिरे : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई...
रुसद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित

रुसद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित

एजेन्सी : रुसले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।  गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।  सन् २०१४ मा चेक गणतन्त्रको...
लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरुले सोमबार अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै सरकारमा सामेल नेकपा माओवादी पक्षका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल रहेका...