सम्झौता कार्यान्वयन नभए सरकार छाड्छौं : यादव

गोरखा – समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी दिएका छन् । पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका यादवले पत्रकारहरुसँग कुरा गर्दै सम्झौता कार्यान्वयनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चासो नदिएको आरोप लगाए ।... बिस्तृत

कस्मिरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

एजेन्सी – भारत प्रशासित कस्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ।कस्मिर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत् ‘ल्यान्डलाइन’ सेवामात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवासहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ। प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै... बिस्तृत

‘वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमती चर्को हिंसा सहन बाध्य’

काठमाण्डौं – मुलुक विप्रेषण (रेमिट्यान्स)को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही... बिस्तृत

दीपक न्यौपाने द्वारा सचिवमा उमेदवारी घोषणा

एनआरएनए बेल्जियमको आगामी २०१९ (२१ कार्यकालको लागि बेल्जियमका सक्रिया युबा दीपक न्यौपानेले सचिब पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन। बेल्जियममा बिगतका धेरै सामाजिकगतिविधिहरुमा सक्रिय रहेका दीपकले आफ्नो क्षमता तथा सम्पूर्ण बेल्जियमबासी युवाहरुको प्रतिनिधित्व गर्दै सचिबको लागि आंफुले उमेद्वारी दिने बताएका छन्। प्रेश मिटको क्रममा ’बेल्जियममा २०१५(१७ मा एनआरएनए क्षेत्रीय... बिस्तृत

युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु

किभ – युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो... बिस्तृत

चितवनमा प्रर्दशनकारीद्धारा प्रहरीको गाडीमाथि तोडफोड, ४ राउण्ड अश्रुग्याँस प्रहार

चितवन – पत्रकार रवि लामिछाने र युवराज कंडेललाई रिहा गर्नुपर्ने माग राख्दै रवि लामिछानेका समर्थकहरुले शनिबार पनि जिल्लामा प्रदर्शन गरेका छन् । प्रदर्सनका क्रममा उनीहरुले गस्तीमा हिंडेको प्रहरीको बा. १.झ. १२७१ नम्बरको गाडी तोडफोड गरेका छन् । प्रहरीको गाडी तोडफोड भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर... बिस्तृत

काङ्ग्रेस प्रवक्ता शर्माद्वारा पोर्चुगलका घाईतेसँग भेट

पोर्चुगल – युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सडक दुर्घटनामा परी हाल उपचाररत एक नेपाली युवालाई भेट्न अस्पताल पुगेका छन् । यहाँस्थित क्रुज भर्मेलो अस्पतालमा उपचारारत दाङ घोराहीका ३६ वर्षीय लोकेन्द्र पुनमगरलाई नेता शर्माले अस्पताल पुगेर भेटेका हुन्। नेता शर्माले पुनमगरसँग प्रत्यक्ष भेटेर उनको उपचार र स्वास्थ्य... बिस्तृत

प्रचण्डलाई पछुतो, ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले काठमाडौँमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि... बिस्तृत

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित

गलकोट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । “गङ्गटोले आफ्नै अभिभावकलाई देख्न... बिस्तृत

नेकपाको सचिवालय बैठक आज पनि बस्दै

काठमाण्डौं – सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि... बिस्तृत