एनआरएनएमा अविश्वास बढ्यो, दुइवर्ष भित्रमा विश्वासको वातावरण बनाउँछुः महेश श्रेष्ठ

टोकियो \  आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गरिरहेका छन् । यसै सिलसिलामा उनले बुधबार एनआरएनए महासचिवका…

बेल्जियममा मनाए हरितालिका तीज

लुभेन \ नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर बेल्जियमस्थित नेपाली महिलाहरुले पुजा गरेका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालको सक्रियतामा सोमबार लुभेनमा आयोजित कार्यक्रममा महिलाहरुले आआफ्नो प्रस्तुति दिएका…

महिला सहकोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी

काठमाडौं \ गैर आवासीय नेपाली संघको आगामी महाधिवेशनमा वर्तमान सहकोषाध्यक्ष अमृता थापा (कंचन)ले पुनः सोही पदमा रहेर काम गर्न चाहेको बताउनु भएको छ । एनआरएनए चीनको संस्थापक एंव पूर्व अध्यक्ष रहेकी थापाले हङकङ र चीनमा रहेको नेपाली समुदायलाई…

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ ।बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन् । यद्यपी…

शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

काठमाडौं \ प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु…

जनकपुरमा संविधान दिवसको विरोध

जनकपुर \ नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ । तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ ।संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु…

सशस्त्र आन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र आन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ । आज बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पाैडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको…

विद्यालय बन्द गरे कारबाही गर्ने काठमाण्डाै महानगरको चेतावनी

काठमाडौं \ काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग…

संविधान दिवसले विकास र समृद्धिको अभियानमा अघि बढ्ने प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

 हेटौडा \  बागमती प्रदेशमा संविधान दिवसका अवसरमा बुधबार विशेष  समारोह सम्पन्न गरीएको छ । संविधान दिवस मुलसमारोह समितिको आयोजनामा मुख्यमन्त्री कार्यलयमा आयोजित समारोहलाई सम्बोधन गदै बागमती प्रदेशका  प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले…

सरकार संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा छ : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय…