संसद् कार्यव्यवस्था सदस्यको नाममा हेरफेर

सभामुख ओनसरी घर्तीको अध्यक्षतामा आज बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ । झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण…

हामी सबैको सरोकार नाराका साथ कामदारको दिवस मनाइयो

विदेश गएर काम गरेका व्यक्तिहरुले आफ्नो हक हितको माग तथा कामदारको पीडालाई स्मरण गर्दै आज विश्वभर १६औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । आप्रवासी दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्रालयले ‘सुरक्षित वैदेशिक रोजगार हामी सबैको…

दलहरुले संसद बैठक स्थगित गर्ने

जारी व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको…

हचुवाको भरमा सीमांकन हेरफेर हुँदैन : पौडेल

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेशी मोर्चाको आन्दोलन अराजक तथा धार्मिक असहिष्णुता भड्कने तर्फ उन्मुख भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसँग कुरा गर्दै पौडेलले धार्मिक कार्यक्रममा मोर्चाले गरेको…

डा. बाबुरामको पार्टीमा को–को ?

नयाँ राजनीतिक शक्ति गठनको अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो अभियानमा चार बुँदे सहमति जुटाएका छन् । विभिन्न व्यक्तित्वसँगको छलफलमा यस्तो सहमति जुटेको भट्टराईको सचिवालयले विज्ञप्तिमार्फत जनाएको हो । भट्टराईको…

वार्ताबाट समाधान खोज : कांगे्रस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य राजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज…

एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भएर प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले पुनःनिर्माणसम्बन्धी विधेयक पारित…

मधेसवादी दलद्वारा बैठक बहिष्कार

मधेसवादी दलका सांसदहरुले आज व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् । संसद् बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलसम्बद्ध सांसद रहेका छन् ।…

भूकम्प पुनःनिर्माण विधेयक पारित

दलबीचको लामो विवादपश्चात् भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ आज पारित भएको छ । व्यवस्थापिका–संसद्को बैठकले भूकम्प गएको नौ महिनापछि बल्ल कानुन पारित गरेको हो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको…

संसदले आज पुननिर्माण विधेयक पास गर्ने

व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । अपराह्न ४ बजे बस्ने बैठकबाट पुनर्निर्माण प्राधिकरण विधेयक पास गर्ने तयारी सरकारले गरेको छ । मधेसी मोर्चाले संसद् बैठक अवरुद्ध गर्दै आएको भए पनि नाराबाजीकै बीच विधेयक पारित गर्ने तयारी गरिएको छ ।…