गम्भीर दुई बिरामीलाई जापानबाट सहयोग

टोकियो ।  जापानवासी नेपालीले गत एकसाताको अवधिमा दुई गम्भीर बिरामीलाई करिब रु तीन लाख ५९ हजार बराबरको जापानी येन आर्थिक सहयोग गरेका छन् । रक्तक्यान्सर पीडित काभ्रे, चपाखोरीको कुरुवासका ३२ वर्षीय दिलीप लामाको उपचारका लागि एक लाख १८ हजार ७००…

गायक ढकालसँग अमेरिकामा क्रिसमस

क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त गायक राम कृष्ण ढकालको सम्मानमा उत्तर क्यालिफोर्नियाका उहाँका प्रशंसक् र मित्रहरुले एक मनोरन्जनपूर्ण रात्रीभोजको आयोजना गरेका छन। अमेरिकाको सर्बाधिक ठुलो चाड क्रिसमसको पूर्व सन्ध्यामा हुन लागेको सो…

जुनु रिजाल काफ्लेको म्यूजिक भिडियो प्रकाशित

स्विट्जरल्याण् । जुनु रिजाल काफ्ले स्विट्जरल्याण्डको नेपाली समाजमा परिचित नाम हो। उनले स्विट्जरल्याण्डमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरी सकेकी छिन्। तिनै जुनु रिजाल काफ्लेको “के होला उनको नाम” बोलको गीतको सांगीतिक भिडियो प्रकाशमा आएको…

कांग्रेसमा क्रियशाील सदस्यता प्रतिवेदनको मतभेद चर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्ने अधिकांश सदस्यहरुले सदस्यता सम्बन्धमा परेका उजुरीहरुको…

मधेसी मोर्चाद्वारा वार्ता औचित्यहीन भएको ठहर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको हलुकापनले निष्कर्षको सम्भावना क्षीण भई वार्ता औचित्यहीन बन्न पुगेको ठहर गरेको छ । मोर्चाको बैठकले सरकार आफ्ना मागप्रति गम्भीर नदेखिएको भन्दै जारी आन्दोलनलाई थप सशक्त बनाउन विरोधका विभिन्न…

छ महिनाभित्र परिणाम देखिने गरी काम गर्छुः सिइओ जोशी

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भूकम्पपछि थलिएको मुलुकको पर्यटनलाई पहिलाको अवस्थामा पु¥याउन छ महिनाभित्रै परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ । झन्डै चार वर्षदेखि रिक्त बोर्डको सिइओमा हिजो…

सजिलो छैन, सीमामा चेली रोक्न

सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल कञ्चनपुरका पदाधिकारीसम्मले उनलाई…

महजात्राका लागि कलाकारहरु जापान

विदेशमा आएर आपतविपतमा परेकालाई उद्धार गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले गर्न लागेको महजात्रा– २०१५ का लागि पहिलोचरणका कलाकारहरु शुक्रबार बिहान जापानको टोकियोमा आइपुग्दै ।

चेलीको उद्धार

वैदेशिक रोजगारीका लागि किर्गिजस्तान र ओमन जान काठमाडौँदेखि भारतको राजधानी नयाँदिल्लीसम्म पुगेका सिन्धुपाल्चोक र खोटाङका युवतीहरु । उनीहरुलाई प्रहरी र माइती नेपालले कञ्चनपुर पश्चिम नाका गड्डाचौकीबाट उद्धार गरेको छ ।

काँग्रेस क्रियाशील सदस्यता छानबिनमाथि चर्को बहस

पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादमा चर्को बहस भएको छ । बुधबारदेखि पार्टीको जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको…