मधेसी मोर्चा परिणाममुखी वार्ता चाहन्छ

काठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चाले सार्थक र परिणाममुखी वार्ता चाहेको बताएको छ । मधेसी मोर्चा सम्बद्ध नेता लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो । नेता रायले…

जानकी मन्दिरको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित राम जानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक…

पुनःनिर्माणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक…

तराई पुनः अशान्त, गौरमा एकको मृत्यु

रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच आज अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली…

राष्ट्रपतिमाथि किन त्यस्तो व्यवहार गरियो ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुव्र्यवहारको प्रयास र त्यसपछि उहाँमाथि मेधसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योग एवम्…

पत्रकारसमक्ष

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गरेको स्वागत समारोहमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई भ्रमणका उपलब्धि…

उपाधि बङ्गलादेशलाई

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आइतबार भएको चौध वर्षमुनिको छात्रा क्षेत्रीय फुटबल प्रतियोगितामा बङ्गलादेशले नेपालाई १–० गोलअन्तरले पराजित गरेपछि खुसीयाली मनाउँदै बङ्गलादेशका खेलाडी ।

मधेसको समस्या चाँडो समाधान हुन्छ : सभापति कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मधेसको समस्या चाँडो समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले कोइराला निवास महाराजगन्जमा गरेको विशेष साक्षात्कारमा सभापति कोइरालाले संविधान संशोधन गरी आन्दोलनरत मधेसी मोर्चाका…

आज प्रचण्डले जवाफ दिने

काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको पर्तिवेदनमाथि केन्द्रीय सदस्यहूरूले धारणा राख्ने काम सकिएको छ । एकसाता स्थगित…

राष्ट्रपतिप्रति गरिएको व्यवहारको भत्सना

पुष्पलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति जानकी मन्दिरमा आयोजित विवाह पञ्चमीमा सरिक हुन पुग्दा भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक शब्दले मधेसी मोर्चाका नेता र कार्यकर्तामा रहेको सामन्ती चरित्रलाई उदाङ्गो पारेको जनाएको छ । प्रतिष्ठानका…