चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने

काठमाडौं ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने संकेत गरेका छन् । बुधबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले चीनबाट इन्धन आयातका लागि…

मन्त्री नै कालोबजारीमा संलग्न भएको आरोप

काठमाडौं । मधेसी मोर्चा र थारु सांसदहरूको नाराबाजी र घेराउबीच आज बसेको संसदको बैठकमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि बिचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्ताव पेश भएलगत्तै संसदको बैठक पुस १२ गते दिउँसो १…

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

साउदी । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको…

उप तथा परराष्ट्रमन्त्री थापाले भोलिदेखि चीनको भ्रमण गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले भोलिबाट हुने आफ्नो चीन भ्रमणले दुई देशबीचको भावी सम्बन्धको आधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभएको छ । वर्तमान सङ्कट समाधानका लागि आवश्यक पहल गर्न रिपोर्टर्स…

काँग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले नेताहरुले चाँडै निष्कर्षमा पुग्न सकिने विश्वास लिएका छन् । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज…

नेपाली काँग्रेस र मोर्चाबीच वार्ता

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा मङ्लबार विहान प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत मधेशी मोर्चाबीच समसामयिक राजनीतिक विषयमा वार्ता हुँदै ।

भारतीय राजदूत राय पुनः सक्रिय, सभामुखसँग भेट

काठमाडौं । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि भारतका राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय परिसरस्थित सभामुख घर्तीको कार्यालयमा आज भएको शिष्टाचार भेटमा उहाँहरुबीच सदनमा पेस भएको संविधान संशोधन विधेयकका…

सेनाले किन्यो ‘बम डिस्पोजल रोबोट’

काठमाडौं । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ । विसं. २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल…

मधेस आन्दोलनलाई हिंसात्मक नबनाऊ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस आन्दोलनलाई लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट संचालन गर्न मधेसवादी दलहरुलाई आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित स्वर्गीय रामनारायण मिश्रको ४८ औं स्मृतिसभामा…

महजात्रा सम्पन्न

टोकियो । कल्याणकारी कोष बनाउनका लागि आइतबार टोकियोको नाकानोमा महजात्रा २०१५ सम्पन्न भएको छ । कार्यक्रममा भारतले लगाएको नाकाबन्दी र नेपालको राजनीति केन्द्रित महजोडीको व्यङ्ग्यात्मक शैलीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।…