राप्रपाको अध्यक्षमा चन्द

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको जिम्मेवारी लोकेन्द्रबहादुर चन्दले सम्हालेका छन् । चक्रिय प्रणालीअन्तर्गत् शनिबारदेखि चन्दले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । शनिबार राजधानीमा आयोजित राप्रपा केन्द्रीय समिति बैठकले…

‘होम स्टे’सँगै भदौरे–पञ्चासेको पर्यटकीय प्रवद्र्धनमा जुटे युवा

विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे ९घरवास०का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका…

व्यवसायी संघ वेल्जियमको अध्यक्षमा भट्ट

चारदिशा सम्वाददाता। नेपाली व्यवसायी संघ वेल्जियमको साधारण सभा सिपि भट्टको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ। सोमवार वेल्जियमको व्यापारिक राजधानि मानिने एन्टरपेनमा सम्पन्न महाधिवेशनवाट ५ जना उपाध्यक्ष र युवा…

युरोपमा आतङ्ककारी आक्रमणको अझै त्रास

ब्रसेल्स । पेरिसमा गत महिना भएको आतङ्ककारी आक्रमणका कारण युरोपका केही देशमा त्रास अझै कायम रहेको पाइएका समाचार प्राप्त भएका छन् । ती देशमा असुरक्षाको चर्चा बढिरहेको भन्दै आतङ्ककारी हमलाको त्रासले युरोपेली क्षेत्रका अधिकांश देशलाई छोएको…

मन्त्रिमण्डल हेरफेर, चार मन्त्री थपिए

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गर्नुभएको छ । नयाँ नियुक्त हुनुभएका चार मन्त्रीमा दीपक बोहरा(श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ) एकनाथ ढकाल…

क्रिसमस पर्व मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।…

कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने

काठमाडौँ । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा…

नोना स्मृति पत्रकारिता पुरस्कार

यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विक्रम निरौलालाई प्रदान गर्दै प्रतिष्ठानका संरक्षक एवम् सांसद् डा शेखर कोइराला ।

शपथ

नयाँ नियुक्त हुनुभएका चार मन्त्रीमा दीपक बोहरा, प्रेमबहादुर सिंह, एकनाथ ढकाल र शिवलाल थापालाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनु हुँर्दै।

संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौं । मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएकोे छ । संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि आज प्रारम्भ भएको बैठकमा…