मुखै रसायो

ललितपुरस्थित गोदावरी पार्क अगाडी सडकमा रहेको ठेलामा पाउ किन्दै गोदावरी घुम्न आएका युवती ।

जनताको संविधान, जनताकै माझमा

‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानका क्रममा आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित कार्यक्रममा सहभागी हुँदै उपप्रधान तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्र प्रकाश मैनाली ।

मोर्चासँगको वार्ता चाँडै टुङ्गिने दाहालको विश्वास

विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उहाँले…

सरकारको विकल्प खोज्ने बेला भएको छैन : सिटौला

चितवन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम…

महतोको स्वास्थ्यमा सुधार, सप्तरीमा प्रदर्शन

विराटनगर । भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते हुनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ…

अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी

काठमाडौ । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशन सम्पन्न

लुभेन बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन यही २५ डिसेम्वरका दिन यहाँ सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले…

सरकारले बेल्जियममा दूतावास भवन किन्ने

काठमाडौं । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार…

काँग्रेस र एमाओवादीबीच छलफल

काठमाडौं ।  संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी) बीच छलफल भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास…

सुदूरको सीमाङ्कन परिर्वतन हुँदैन : देउवा

कञ्चनपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका…