साइकलमा प्रधानमन्त्री

वातावरण मैत्री राष्ट्रिय अभियानले हस्तान्तरण गरेको साइकल चलाउनु हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान ।

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित यही २८ गते उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज मन्त्री परिषद् विस्तार गर्नुपर्ने कारण…

संविधान संशोधन विधेयकमाथिको छलफल जारी

काठमाडौ । व्यवस्थापिका–संसद्मा नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो । सो विधेयकमाथि आज भएको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा प्रकासशरण महतले कुनै जात, क्षेत्र,…

आफ्नै मन्त्रीबाट ओलीलाई खतरा

काठमाडौं । सरकारका खम्बा ठहरिएका उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्ध काठमाडौंको कठ्यांग्रिँदो चिसोभन्दा पनि चिसो भएको छ । आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको, तर रातारात थापा लोकप्रिय हुँदै आफ्नो…

राष्ट्रपतिद्वारा पशुपतिनाथमा एक महिनाको तबल अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित…

पूर्व राष्ट्रपति

भूकम्पले क्षति भएको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माविको भवन निर्माणमा सहयोग पु¥याउनु हुने महानुभावहरुलाई सम्मानपछि सामूहिकरुपमा पूर्व राष्ट्रपति डा रामवरण यादवलगायत सम्मानित व्यक्तित्वहरु ।

प्रमुख दलबीच साझा अवधारणा बन्ने

काठमाडौं । तराई मधेसको समस्या समाधान गर्न प्रमुख तीन राजनीतिक दल साझा अवधारणा बनाएर अगाडि बढ्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलको बैठकले मुलुकलाई लामो समयसम्म अन्योलको बन्दी बनाएर राख्न नहुनेमा जोड…

चिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो

दोलखा । यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा…

जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार

महेन्द्रनगर । विगत पाँच महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्ररुप लिँदा आज जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार भएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरमा प्रहरीले गरेको लाठी…