ब्रसेल्समा नयाँ वर्ष नमनाइने

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षका अवसरमा हुने सबै समारोह रद्द गरिएको छ । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षको स्वागतमा हुने…

दश दिनमा मधेशको समस्या समाधान हुने : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक÷अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नु भयो…

‘कांग्रेसको नेतृत्व कमजोर भयो’

काठमाडौं । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन प्रस्तावबाटै समस्याको निकास खोज्नुपर्ने बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराइको ९२औं जन्मजयन्तीको सन्दर्भमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले…

मितेरी पुलबाट मोर्चाका कार्यकर्ता फेरि लखेटिए

वीरगञ्ज । वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यापारीहरुले लखेटेका छन् । भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरुले धर्नाकारीहरुलाई नाकाबाट लखेटेर बुधबार राति सामान नेपालतर्फ पास…

तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आफ्नो वेशभूषामा सजिएका तमु समुदाय ।

तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालगायत ।

विद्युत सर्ट भई निस्किएको धुवाँमा निसासिएर चारजनाको मृत्यु

पोखरा । पोखरा–१४ चौथेस्थित प्रगति टोलमा सिता रानाको घरमा बिजुली सर्ट भई निस्किएको धुंवाले निसासिएर एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षिया सिता राना उनको ११ बर्षिय छोरा सिमान्त राना, नातामा छोरी पर्ने २८…

आज तमु ल्होछार मनाईंदै

काठमाडौं । गुरुङ समुदायको महान पर्व तमु ल्होछार आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा,…

नयाँ वर्षमा बेल्जियम हान्ने योजना, २ पक्राउ

ब्रसेल्स । बेल्जियन प्रहरीले नयाँ वर्षको पूर्वसन्ध्यामा ब्रसेल्समा हमलाको योजना बनाएको आशंकामा २ जनालाई पक्राउ गरेको छ । आइतबार र सोमबार ब्रसेल्सलगायत फ्लेमिस ब्राबान्ट र लिजे प्रान्तमा व्यापक सुरक्षा तलासी गर्दा सैन्य कपडा र कम्प्युटरहरू…

दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिए

मंगलबार दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् । पेट्रोल र ग्यासबाहक गाडी भने निकै कम संख्यामा आएका छन् । मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन…