इन्जिनियरलाई साथमा लिएर अब काम अघि बढाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका…

मुलुकको अर्थतन्त्र तस्करको हातमा : केसी

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय विभेद र क्षेत्रीयताबाट माथि उठेर अघि बढ्नुपर्ने बताएका छन् । युवा समाज सुधार सेवा केन्द्रले २९औं वार्षिकोत्वको अवसरमा शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा गरेको…

सरकारको विकल्प खोज्ने बेला भएको छैन : नेत्री कोइराला

वीरेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले वर्तमान सरकारले राम्रो काम नगरे आफैँ…

साउदी अरेबियामा ४७ जनालाई फाँसी

रियाद । साउदी अरेबियामा ४७ जनालाई शनिबार फाँसी सजाय दिइएको छ । ती व्यक्तिहरुलाई आतङ्कवादको आरोपमा फाँसी दिइएको बताइएको छ । सरकार विरोधी प्रर्दशनमा लागेका ती व्यक्तिहरुमा एक धार्मिक नेताहरुसहित ४७ जना फाँसी दिइएको यहाँको गृह मन्त्रालयले…

धुमधामले मनाए – बेल्जियममा तमु ल्होसार (फोटो फिचर …)

चारदिशा, बेल्जियम बेल्जियममा बसोबास गर्ने नेपाली गुरुङ समुदायले नेपाली हरुको राष्ट्रिय पर्ब अन्तर्गत आफ्नो नयाँ बर्ष 'तमु ल्होसार' भब्यता साथ मनाएका छन ।  २६००  तमु ल्होशारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास…

प्रकृतिप्रेमी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्य म्याग्दीको पुनहिल पुगेका विदेशी पर्यटक । मनोरम हिमाली दृश्य हेर्न पर्यटक लालायित हुँदै त्यहाँ पुग्छन् ।

मोदीले बोलाए प्रधानमन्त्री ओलीलाई

काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । गृहजिल्ला झापामा रहेका ओलीलाई मोदीले विहीबार विहान टेलिफोन गरेका थिए । उनीहरुबीच आपूर्ति ब्यवस्था सहज बनाउने र संविधान संशोधन प्रक्रियामा सबै…

सीमाङ्कनका मुद्दा थाती राखेर अघि बढ्नुपर्छ : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमाङ्कनका विषयमा आएका अलग÷अलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने बताउनुभएको छ । तराई मधेसमा जारी आन्दोलनका विषयमा रिपोर्टर्स क्लबको आज ज्ञापनपत्र बुझेपछि उहाँले…

युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा

ब्रसेल्स । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं…

नेपाली पोसाक दिवस पुस १७ गते मनाइने

काठमाडौं । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ । संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ…