सरकार ढाल्ने ग्राइन्ड डिजाइनले अस्थिरता : नेत्री कोइराला

दैलेख । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ ।” नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’…

लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा विद्युत कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टाभन्दा बढी विद्युत कटौती गर्नेगरी प्राधिकरणले सोमबारबाट नयाँ तालिका लागू गर्ने भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब…

अघोषित नाकाबन्दी तत्काल अन्त्य होस्ः अध्यक्ष दाहाल

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ । एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा उहाँले लामो समयसम्म…

देवघाट जाने पुल निर्माण कार्य

चितवनस्थित पवित्र तीर्थस्थल देवघाटधाम जान पृथ्वीराजमार्गको दासढुङ्गामा पुल निर्माण कार्य सम्पन्न भएपछि देवघाटमा मेला भर्न आउने यात्रु र सवारी साधनलाई सजिलो हुने भएको छ ।

शपथ

नेपाल लोकतान्त्रिक खेलकुद संघ, कास्कीद्वारा आइतबार आयोजित संघका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र अन्य नेताहरु ।

आज संसद बैठक, मोर्चासँग सहमति जुट्नसक्ने

काठमाडौं । संसदमा विचाराधीन नेपालको संविधान २०७२ पहिलो संशोधन विधेयकमाथि आज आइतबार छलफल सकाइँदै छ । गत विहिवार नैं विधेयकमाथिको छलफल सकाउने कार्यसूची रहेपनि प्रधानमन्त्री केपी ओलीलगायतका शीर्ष नेता राजधानी बाहिर रहेकोले छलफल आज सकाउन…

बस दुर्घटनामा छको मृत्यु, १६ जना घाइते

तिलोत्तमा । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको बस दुर्घटनामा छजनाको मृत्यु भएको छ । ना४ख ६८४१ नंको बसमा सवार चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको इप्रका, बुटबलका प्रहरी नायव उपरीक्षक महेन्द्र…

बेल्जियममा किराँत उधौली चासोक तङ्गनाम सम्पन्न (फोटो फिचरसहित)

ब्रुज बेल्जियम । बेल्जियमको पर्यटकिय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमलेंं नेपालि "किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम" यसै हप्ता धुमधामका साथ मनाएका छन।नेपालबाट पाल्नु भएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू…

महामन्त्री सिटौला

शनिबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला ।