व्यापारीबाट दुई मोटरसाइकलमा आगजनी

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आन्दोलनकारीलाई स्थानीय व्यापारीले जनकपुरमा प्रतिकार गरेका छन् । मोर्चाका कार्यकर्ताले दिउँसो जनकपुरमा निकालेको मोटरसाइकल जुलुसमा सहभागी रहेका केही आन्दोलनकारीले खुलेको पसलको सटरमा बाँसको…

दोषपूर्ण समाजलाई आहार

स्ट्यानफर्ड । यस शताब्दीको मध्यसम्म २.४ अर्ब वृद्धि हुने देखिएको मानव जनसङ्ख्यालाई पर्याप्त आहार सुनिश्चित गर्न गम्भीर रूपमा काम गर्नुपर्नेमा वैज्ञानिक समुदायका प्रायः सबै सहमत छन् । हामीले आजको ७.३ अर्ब जनसङ्ख्यालाई पर्याप्त आहार प्रदान…

हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार प्रदान

नेपाल कमर्सियल आर्टिस्ट सङ्घको २१औं स्थापना तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवम् सहरी विकास तथा गरिबी निवारणमन्त्री चित्र बहादुर केसीद्वारा हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार स्याम सुन्दर…

प्रम ओलीको पहिलो भ्रमण भारतबाटः परराष्ट्रमन्त्री थापा

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीकोे पहिलो विदेश भ्रमण भारत नै हुने भन्दै त्यसपछि सबैखाले आपूर्ति सहज हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे…

मधेसी नेताहरू चीन जाँदै

काठमाडौं । आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरूको चीन भ्रमण तयारीबारे भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले चासो देखाएका छन् । अरु नै कामको सिलसिलामा शनिबार काठमाडौं आएका विदेश सचिव ठाकुरले  मधेसी दलका नेताहरू चीन भ्रमणमा जान…

सभापतिका लागि सहयोग गर्न नेता देउवाको आह्वान

काठमाडौैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गर्नु भएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गर्नु भएको हो ।…

बस दुर्घनामा पाँचको मृत्यु १५ बढी घाइते

दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको यात्रुबाहक माइक्रो हाइस गाडी केहीबेर अगाडि तुलसीपुर घोराही सडकखण्डको सौरीकुलामा ठोकिँदा गम्भीर घाइते भएकामध्ये…

बेल्जियमका नेपालीबाट वृद्धवृद्धालाई न्यानो कपडा

म्याग्दी । म्याग्दीको गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ५० जना वृद्धवृद्धालाई बेल्जियममा रहेका नेपालीले न्यानो कपडा सहयोग गरेका छन् । बेनी नगरपालिका–१ का झलकबहादुर महतको संयोजनमा बेल्जियममा रहेका नेपालीको सहयोगमा वृद्धाश्रममा…