लट७ देखि १० सम्मका निजि मोटरकारहरु

निजि सवारी साधनलाई इन्धन दिने भएपछि भद्रकालीस्थित नेपाली सेनाको पम्पमा तेल भर्नको लागि लाइनमा वसेका लट ७ देखि १० सम्मका निजि मोटरकार ।

अब ग्यासको पाइपलाइन घरघरमा : प्रम ओली

काठमाडौं । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै…

सर्वोच्चको फैसला स्वागतयोग्य : नेता महरा

कावासोती । एकीकृत नेकपा (माओवादी)का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोतीमा गरेको पत्रकार…

काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन: उपसभापति पौडेल

मोरङ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले भन्नुभयो – “काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन ।” काँग्रेसले…

निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था पूर्णरुपमा लागू भएन

काठमाडौं । खाडीका छ मुलुक र मलेसियामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू भएको छ महिना पुग्दासमेत अझै त्यो कार्यान्वयनमा आउन नसकेको एक अध्ययनले देखाएको छ । एसिया मानवअधिकार तथा सांस्कृतिक मञ्चले आज यहाँ सार्वजनिक गरेको विवरणमा…

संविधान संशोधनमा पच्चीस प्रस्ताव दर्ता

काठमाडौं । संविधान संशोधन विधेयकमा २५ संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा पनि प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका…

काँग्रेसको बैठक आइतबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्ने भएको छ । शुुक्रबार बस्ने भनिएको बैठक पार्टीका नेताहरु उपत्यका बाहिर रहेकाले आइतबारसम्मका लागि सारिएको हो । बैठकमा पार्टीको आसन्न १३औँ…

मोर्चाको बैठकमा कार्यदलले गरेको वार्ताका बारेमा समीक्षा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलीय कार्यदलसँग भएको वार्ताका बारेमा समीक्षा गरेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकमा बुधबार मोर्चा र प्रमुख दलको कार्यदलबीच…

बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बानेश्वर लगानी बोर्डको कक्षमा बैठक बस्दै ।