नेकाँ महाधिवेशन निर्देशिका पारित

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै जाँदा आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनसम्बन्धी निर्देशिका, २०७२ पारित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनको तयारीका क्रममा निर्वाचन निर्देशिका पारित…

नेका केन्द्रीय कार्यसमितिको बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको नेका केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता ग्रहण गर्नुहुँदै सभापति सुशील कोइराला, साथमा उपसभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा आसन्न १३ औं महाधिवेशनका एजेन्डामाथि छलफल हुने बताइएको छ । यसअघि शुक्रवारका लागि बैठक बोलाइएपछि नेताहरु व्यस्त भएको…

हिमपात क्षेत्रमा सरकारी टोली जाँदै

काठमाडौं । सरकारले हिमपातबाट उत्तरी गोरखाको जनजीवनमा परेको असर बुझ्न चिकित्सकसहितको टोली तत्कालै पठाउने भएको छ । भूकम्पका कारण आवास गुमाउनपरेका जनता हिमपात र चिसोबाट थप मर्कामा परेको भन्ने सूचनाका आधारमा सरकारले त्यहाँका जनताको तात्कालिक…

प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

पोखरा । आफूलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई…

संशोधन विधेयकमा परिमार्जन आवश्यक छ:मोर्चा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको खाँचो औँल्याएको छ । मोर्चाको यही पुस २२ देखि २४ गतेसम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज जारी…

काँग्रेस एक हुन्छ : सभापति कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सहिदको सोच साकार बनाउन पार्टी एकढिक्का भएर लाग्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ र सहिद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको…

तराई समस्याको समाधान चाँडै:अध्यक्ष दाहाल

तुल्सिपुर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै आएको अवरोध हट्ने बताउनुभएको छ । तुल्सिपुर उद्योग वाणिज्य सङ्घले आज…