काँग्रेस पदाधिकारी बैठकको निर्णयप्रति असन्तुष्टि

नेपाली काँगे्रस पदाधिकारी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा सोमबार गरेको निर्णयप्रति सम्बन्धित तीन जिल्लाका सभापतिले असन्तुष्टि व्यक्त गरेका छन् । कैलाली, रौतहट र सोलुखुम्बु जिल्ला सभापतिले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जिल्लाका नयाँ…

विकृतिको अनुगमन गर्न अख्तियार टोली मलेसियातर्फ

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ । आयोगका सहसचिवको…

पार्टीमा भागबन्डाको राजनीति अन्त्य हुनुपर्छ : डा कोइराला

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट…

युरो नेपाल कलाकार संघको अधिबेशन सम्पन्न

चारदिशा; सम्बाददाता ;बेल्जियम ; बेल्जियममा  नेपाली कला संस्क्रिति सँग सम्बद्ध रहेर नेपाली  कला संस्क्रितिको उथ्थानमा सकृय नेपाली कलाकारहरु, गीतकार , संगीतकार हरुको संस्था   युरो नेपाल कलाकार संघले  आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ ।…

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना !

चारदिशा, सम्बाददाता, बेल्जियम,             नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।  प्रवासी नेपाली एकता समाजव्दारा आयोजित…

राजतन्त्र ब्युँताउन आन्दोलन चर्काउने चेतावनी

वीरगन्ज । सक्रिय राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार वीरगन्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । पृथ्वीजयन्ती मनाउनेक्रममा राजावादीहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् । जुलुसमा हिन्दूराष्ट्र र सक्रिय राजतन्त्रको पक्षमा नाराबाजीसमेत…

पृथ्वीनारायणको योगदानलाई अस्विकार गर्न हुँदैन : प्रम ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्विकृत गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय…

मलाई सुशीलजीको पूर्ण समर्थन : उपसभापति पौडेल

काठमाडौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेसमा देखिएको समस्या अब छिट्टै समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले वर्तमान सङ्कट समाधानका लागि पहल गर्न आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपसभापति पौडेलले…

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना

नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना

नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो । प्रवासी नेपाली एकता समाजव्दारा आयोजित जयन्तीमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै एनआरएन…