साउदी अरब सुरक्षित छ

साउदी अरब । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।…

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण…

ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याइँदै

वीरगन्ज । रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म…

संसद्‌ बैठक एक साता नबस्ने

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक एक हप्ताका लागि स्थगित भएको छ । संसद सचिवालयले आज दिउँसोका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगित गरेको जानकारी दिएको हो । सभामुख ओनसरी घर्ती विदेशमा रहेको र सदनमा पेश भएको संविधान संशोधन विधेयकमा…

वीरगञ्जको जनजीवन सामान्य अवस्थामा फर्कदैं

वीरगञ्ज । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगञ्ज रक्सौल नाकाको दशगजा अर्थात् मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताको संख्या न्यून भए पनि नाका खुल्न सकेको छैन । तर वीरगञ्ज बजार भने सामान्य दैनिकीमा फर्कन थालेको छ । संयुक्त लोकतान्त्रिक…

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड

काठमाडौं । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर…

बेल्जियममा मेलमिलाप दिवस

बेल्जियम । अाफुलाई पंचायती सरकार र दरबारबाट म्रित्युदण्डको सजाय हुन सक्ने लगभग निष्चित रहेको अवस्थामा पनि प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेको बदलामा नेपाललाई अौपनिबेशिक राज्य बनाउने छिमेकीको चाहना बुझेर राष्ट्रिय शक्ती ( राजा , जनता,…

भूकम्पपीडितको टहरा

हिउँले ढाकिएको गोरखाको लाप्राकस्थित भूकम्पपीडितको टहरा । गुप्सीपाखामा चर्को घाम नलाग्दा जमेको हिउँ पग्लिएको छैन ।

सार्वजनिक समारोह

महानगरको सत्ताइसौं नगर परिषद्द्वारा पारित कार्यक्रम सार्वजनिक समारोहमा सहभागी उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा तथा महानगरका विषयमा समाचार लेखी सहयोग गर्ने सम्मानित पत्रकारहरु ।

प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चलाई लिखित जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुभएको छ । नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री राख्न नसकिने…