कार्यदल र मोर्चाको बैठक अलपत्र

काठमाडौं । मोर्चा र तीन राजनीतिक दलबीच सहमति हुने भएको हिजो अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको  वार्तामा कुनै प्रगति हुन सकेन, बिना निष्कर्ष टुगियो । प्रमुख तीन दल र कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि…

पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ

पेरिस । फ्रान्सको पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ परेका छन् । मोरक्को मूलका बेल्जियन नागरिकलाई मोरक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका ब्यक्ति सिरियाको जिहादी समूहसँग आबद्ध रहेको र उनी पेरिस घटनापछि टर्की,…

आज संसद बैठक बस्ने

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज(मंगलबार) बस्दै छ । संसद् भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा खुला विश्वविद्यालय, कर्मचारी सञ्चयकोषसम्बन्धी पेश भएका…

बन्धक बनाइएका नेपालीको उद्धारमा दूतावासको पहल

साउदी अरब । साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ । रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको…

आयरल्यान्डमा इन्जिनियरिङ प्रतियोगिता

काठमाडौँ । नेपालका भूकम्प प्रभावितलाई सहयोग जुटाउन युरोपेली राष्ट्र आयरल्यान्डमा इन्जिनियरिङ परियोजना प्रतियोगिता मङ्गलबारदेखि आयोजना हुने भएको छ । ‘जहाँ इन्जिनियर छैनन्, त्यो समुदायको सबलीकरणको रुपरेखा (डिजाइन)’ नारासहित उद्घाटन हुने…

पर्यटक

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको तस्बिर आफ्नो क्यामेरामा कैद गर्दै विदेशी पर्यटक ।

तराई समस्या सम्बोधनको आधार तयार

काठमाडौँ । नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ दफाबार छलफलका लागि व्यवस्थापिका–संसद्को मङ्गलबारको बैठकमा पेस हुने भएको छ । मुलुकको पछिल्लो राजनीतिक सङ्कटलाई निकास दिने सन्दर्भमा निकै महत्वपूर्ण सावित हुने अनुमान गरिएको उक्त विधेयकले…

सात हजार भन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने

काठमाडौं । नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् । काँग्रेसमा सभापति सुशील कोइराला…

सभापति कोइराला र अध्यक्ष महतोबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । सभापति कोइराला निवास महाराजगञ्जमा आज भएको सो भेटमा दुबै नेताबीच मधेसका मागलाई सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको सभापति…