नेदरल्याण्ड्सको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्धन

नेदरल्याण्ड्सको युत्रेक शहरमा संपन्न पर्यटन मेलामा नेपालको पर्यटन संबन्धमा विषेश प्रस्तुती भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीअर्इ र अन्य संघसंस्थाहरुलेसहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रलाई…

काँग्रेसमा क्रियाशील सदस्यता नाम सच्याउन निवेदनका चाङ

काठमाडौं । नेपाली काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आउन १० दिनमात्र बाँकी रहँदा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सम्बन्धमा निवेदनको चाङ लागेको छ । पार्टीले पहिलोपटक यही माघ ३ गते आफ्नो वेबसाइटमा मुलुकभरका क्रियाशील सदस्यको नाम…

दाङदेखि कञ्चनपुरसम्म थारु स्वायत्त प्रदेश बनाउन सकिन्छ : देउवा

दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्य क्षेत्रलाई स्वायत्ततासहितको अधिकार सम्पन्न गराउन सकिने बताउनुभएको छ । प्रजातान्त्रिक थारु समाजले यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेता देउवाले थारुहरुलाई नआत्तिन र…

राहत लिन अंशबन्डा र नामसारीमा भिड

चौतारा । सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ । गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा…

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका…

सवारी साधनको भाडा घटाउन माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन…

प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी

आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन मङ्गलबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिकरुपमा । साथमा युवा तथा…

ढाका टोपी लगाएर मोदीले कसको मन जित्न खोजे ?

गान्तोक । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ…

वार्ता औचित्यहीन भयोः मोर्चा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ…

पढ्नुहोस एक बालकको दर्दनाक कथा

जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौंं छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११…