चिलीमा विद्यार्थी बिचल्लीमा पारेको आरोपमा पक्राउ

काठमाडौँ । चिलीमा विद्यार्थी पठाइ बिचल्लीमा पारेर ठगी गर्ने नयाँ बानेश्वरस्थित अहेड इन्टरनेसनल एजुकेशन प्रालिका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले चिलीमा ४२ जना विद्यार्थीलाई अध्ययनका लागि पठाएको र त्यसरी पठाउँदा…

चितवनमा काँग्रेसको चुनावी सरगर्मी

चितवन । सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । काँग्रेसका जिल्ला नेतादेखि स्थानीय नेता तथा कार्यकर्तामाझ चुनावी जोडघटाउ हुन थालेको छ । केन्द्रीय नेताहरु जिल्लामा आउँदै…

फारम नै नभरेका कांँग्रेस क्रियाशील सदस्य

नगरकोट । फारम नै नभरेकालाई समेत पार्टीको क्रियाशीलको सूचीमा सार्वजनिक गरिएपछि भक्तपुर काँग्रेसमा हलचल पैदा भएको छ । भक्तपुर काँग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक, धेरै सङ्ख्या र फारम नै नभरेकाको नाम समेत क्रियाशील सदस्यको सूचीमा…

मोर्चासँगको वार्ता निष्कर्षविहिन

काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत् मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको वार्ता निष्कर्षविहीन भएको हो । बैठकमा मधेसी…

संसद् बैठकमा दफाबार छलफल

काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा २४ वटा संशोधन परेको छ । ती २४ वटै संशोधनकर्तालाई बैठकमा बोल्ने समय दिइएको छ । यसअघि बैठकले…

सामूहिक बलात्कारपछि युवतीको हत्या

रुकुम । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म…

विप्लपको केन्द्रीय सदस्य नयाँ शक्तिमा

काठमाडौं । नेकपा माओवादी विप्लव समूहका चार केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ताले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा जाने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य ठाकुरप्रसाद चापागार्इंले…

हिमपात

बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परेको हिमपात । गएराती देखि परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय

काठमाडौं । प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार…

काँग्रेसको अधिवेशनका लागि नौ हजार पेसाकर्मी परिचालित हुने

काठमाडौं । नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् । यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न…