एक साताभित्र इन्धन आपूर्ति सहज हुने

काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका डिपोलाई उपत्यकामा तेल…

काँग्रेस र एमालेलाई सँगै मिलाएर लानुपर्र्छ : अध्यक्ष दाहाल

पोखरा । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) दुबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा…

रंगेलीमा सशस्त्र प्रहरी क्याम्प तोडफोड

विराटनगर । मोरङको रंगेलीमा शुक्रबार बिहानदेखि पुनः तनाव बढेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आक्रोसित मधेसी मोर्चाका कार्यकर्ताहरु शुक्रबार बिहानदेखि तोडफोड र प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय प्रशासनले शुक्रबार…

शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ जाने : अध्यक्ष महतो

सप्तरी । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताउनुएको छ । सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उहाँले मधेस आन्दोलन…

गीतकार शालिक गौतमको सँकल्प

चारदिशा, सम्बाददाता, बेल्जियम, युबा संगीतकार आलोक शर्मा र गीतकार सालीक गौतमले  'सँकल्प'  नामक गीती एलबम बजारमा ल्याएका छन । राष्ट्रिय गीत सहित बिबिध खाले  कर्णप्रिय गीतहरु रहेको एलबमले सबै खाले श्रोताहरुलाई संगीतको आनन्द दिनसक्नेछ । हाल…

‘सामाजिक उद्यमशीलता’ विमोचन

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बिहीबार नेपाली काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारद्वारा लिखित ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तक विमोचन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द पौडल ।

पाँचखालवासी कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा

युएनआइद्वारा वितरण गरिएको कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा बिहीबार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ अन्तर्गत तीनघरे र ठूला गाउँका स्थानीय बासिन्दा ।

प्रहरीको गोली लागेर तीनको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विहीबार प्रहरीको गोली लागेर दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा त्यसलाई बिथोल्न गएका आन्दोलनरत् मधेसी मोर्चाका कार्यकतालाई रोक्नेक्रममा झडप…

आफूप्रति न्याय गर्न वरिष्ठ नेता देउवाको आग्रह

लुम्बिनी  । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले पार्टीमा कुनै अन्याय नगरेको उल्लेख गर्दै एकपटक आफूलाई न्याय दिलाउन आग्रह गर्नुभएको छ । काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता देउवाले…

मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार

काठमाडौ । ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ÷दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो…