मोर्चाद्वारा काँगे्रसको उम्मेदवारी कार्यक्रममा अवरोध

जनकपुरधाम । नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले गतिरोध उत्पन्न गरेका छन् । उम्मेदवार रामपल्टन…

प्रहरीद्वारा दुई बालकको हत्या गर्नेलाई सार्वजनिक

तम्घास । गुल्मीको हाडहाडे गाविसमा दुई बालकको हत्या गरेकी सौतेनी आमालाई प्रहरीले सार्वजनिक गरेको छ । गत बुधबार करेन्ट लागेर मृत्यु भएका भनिएका ती बालकको सौतेनी आमाले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी नायब उपरीक्षक रवीन्द्र…

विमानस्थलमा स्वागत गर्दै

बंगबन्धु गोल्डकप फुटवलको उपाधि सहित स्वदेश फर्किएका खेलाडीहरु लाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उनीहरुलाई नगर परिक्रमा गरिएको थियो ।

बुढीगण्डकी सार्वजनिक सुनुवाई

बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले धादिङको खरी बुङकोटघाटमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत ।

तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…

सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै…

दृष्य मोवाइलमा कैद गर्दै

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ९ अन्तर्गत तीनघरे र ठूला गाउँका भूकम्प पीडित जनतालाई युएनआई नेपालको संयोजनमा कम्बल तथा न्यानो कपडा वितरण कार्यक्रममा पुगेका एक जापानी नागरिक मनोरम दृष्य आफ्नो मोवाइलमा कैद गर्दै ।

नेपाल बङ्गलादेश विजनेस फोरम

काठमाण्डौँको होटल अन्नपूर्णमा शुक्रबार आयोजना गरिएको नेपाल बङ्गलादेश विजनेस फोरममा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, नेपालका लागि बङ्गलादेशी राजदुत मास्फी विन्टे शाम्सलगायत ।

जोगिने प्रयास

वीरगन्जको घण्टाघर चोकमा शुक्रबार आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट गोलबद्धभाई जोगिने प्रयास गर्दै सुरक्षाकर्मीहरु । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट प्रहरी निरीक्षक शेष अदालत सहित आधाजर्दन सुरक्षाकर्मी घाइते भएका छन् ।

सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पौडेलको उद्घोष

सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । नेपाली काँग्रेस झापाद्वारा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि…

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्छु : नेता देउवा

परासी । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले विशेष चासोको रुपमा हरेको बताउनुभएको छ । नेपाली काँगे्रस सुनवल नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाट्न गर्दै नेता देउवाले…