दक्षिण कोरियाले ४० लडाकु जहाज किन्ने

सोल– दक्षिण कोरियाले यसै महिना जहाज निर्माता अमेरिकी कम्पनी लकहिड मार्टिनसँग ४० वटा एफ–३५ लडाकु जहाज खरिदको सम्झौता गर्दैछ। ७.०६ अर्ब अमेरिकी डलर मूल्य पर्ने ४० वटा एफ–३५ लडाकु जहाज लकहिड मार्टिनले सन् २०१८ देखि २०२१ भित्रमा दक्षिण…

हङकङमा हजारौं लोकतन्त्र समर्थक सडकमा

हङकङ—हजारौं लोकतन्त्र समर्थकहरु सडकमा उत्रेर हङकङका मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै सडकबाट पछि हट्न दिएको चेतावनी बेवास्ता गर्दै उनीहरुको सडक प्रदर्शन जारी छ। प्रदर्शनका कारण बैक, स्कूल बन्द भएका छन्।…

जापानमा ज्वालामुखी बिस्फोट हुँदा ३० को मृत्यु

टोकियो— जापानमा अचानक माउन्ट ओंटेक ज्यालामुखी सक्रिय भएपछि ३० जना यात्रुको मृत्यु भएको छ। जापानी चिकित्सकले जाँच पूरा गरेर उनीहरुलाई औपचारिक रुपमा मृत घोषणा गर्दैछन्। ज्वालामुखी सक्रिय हुने समयमा सो स्थानमा २५० भन्दा बढी मान्छे थिए। ती…

दाहाल नआएपछि तीन दलको बैठक स्थगित

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएपछि प्रमुख तीन दलको बैठक शनिबार स्थगित भएको छ। दिवंगत नेता पुष्टबहादुर बोगटीको स्मृति सभामा भाग लिन नुवाकोट पुगेका दाहालले काठमाडौं आइपुग्न ढिला हुने जनाएपछि बैठक स्थगित गरिएको हो।…

सदन अवरोधको ‘आत्मघाती’ परम्परा

 सरकारले विमान खरिद र भाडामा लिने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै नेकपा (एमाले) ले २०५८ सालमा ५७ दिन सदन अवरुद्ध गर्‍यो। एनेकपा माओवादीले राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुकमांगद…

प्रधानमन्त्री कोइराला र महासचिव बानबीच भेटवार्ता

न्युयोर्क- प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उद्दिहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग…

तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय

११ असोज, काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ । अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य…