भेरी नदीमा बस खस्यो : ५ को मृत्यु, झण्डै ४० यात्रु वेपत्ता

४ मंसिर, जाजरकोट । जाजरकोटबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस विहीबार विहान भेरी नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस भुर गाविसको…

मोदीको भ्रमण रद्द भएपछि जनकपुरमा विरोध प्रदर्शन

४ मंसिर, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द भएको घोषणा हुनासाथ जनकपुरमा विरोध प्रदर्शन सुरु भएको छ । भ्रमण रद्द भएपछि स्थानीय युवाहरुले विहीबार बेलुका सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । स्थानीयको विरोधलाई साथ दिँदै…

नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ। मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्दबारे बिहीबार नेपाल सरकार परराष्ट्र मन्त्रालयले कार्यक्रम रद्द गरेको सूचनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति…

जसले निष्ठा र इमान्दारितामा संम्झौता गरेनन्

खिचापोखरीस्थित पुरानो नेवार बस्तीको बीचमा काभ्रेबाट झरेको एउटा खकुरेल ब्राह्मणको घर थियो । त्यो घर कविराज हरिप्रसाद खकुरेलको थियो । अहिलेको सन्दर्भमा हेर्ने हो भने, निकै ठूलो परिवार भन्न मिल्छ । १२ सदस्सीय परिवारमा पाँच छोरा र त्यति नै छोरी…

श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

प्रत्येक वर्ष झैं यो वर्ष पनि वेल्जियमस्थित नेपाली समुदाय इपर पुगे।  प्रथम विश्वयुद्धमा वीरगती प्राप्त गरेका गोर्खा सैनिकहरू प्रति श्रद्धान्जलि अर्पण गर्न नेपालीहरु इपर स्थित सहिद स्मारक पुगेका हुन्। ११ नोभेम्वरका दिन पहिलो विश्व युद्ध…

निर्देशक आलोक नम्वाडको निधन

चर्चित चलचित्र निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ। धापासीको ग्रान्डी भिल्ला स्थित आफ्नै निवासको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। साँझ ७ बजेतिर शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय…

सुशील र केपीलाई जनताले माफ नगर्ने – प्रचण्डल

१७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले सम्वाद समितिमा पेश गरेको सात प्रदेशको ‘साझा प्रस्ताव’ अगाडि बढाउन नदिई रोकेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबारको…

ट्रक खस्दा ७ जनाको मृत्यु

हेटौंडा, कार्तिक १८ - मकवानपुरको चुरियामाई गाविसमा मंगलबार बिहान इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख…

राहदानी विभाग बिहान ७ बजेदेखि साँझ ६ः३० सम्म खुला

काठमाडौं—केन्द्रीय राहदानी विभागले आजदेखि दुई 'सिफ्ट' सेवा दिन सुरु गरेको छ।प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो।…

पेट्रोलियम पदार्थको भाउ घट्यो,

काठमाडौं– नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै…