कुन नेता जाँदैनन् भारतीय दुतावास : अमरेशकुमार

काठमाडौं, २१ आषाढ । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले भारतीय दुतावास गएकै आधारमा आफूमाथि कारवाही गर्न चुनौती दिएका छन् । सभासद सिंह केही मधेसवादी दलका नेताहरुका साथ शुक्रबार भारतीय दुतावास गइ संविधानको प्रस्तावित मस्यौदाका बारेमा…

नाइजेरिया चर्चमा आत्मघाती आक्रमण पाँचको मृत्यु

उत्तरपूर्वी नाइजेरियाली सहर पोटिस्कुममा अवस्थित एक चर्चभित्रै आइतबार भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । चर्चमा प्रार्थणा गरिरेहका पाँच व्यक्ति आत्मघाती आक्रमणमा मारिएका बताइएको छ । पोटिस्कुमको बाहिरी इलाकामा रहेको…

चार दलद्धारा संविधानसभा बैठक बहिष्कार

काठमाडौं, २१ आषाढ । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ । तर, मस्यौदाप्रति असहमति जनाउँदै चार दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् । बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतासहितको…

यौन क्रियाकलापपछि युवतीको हत्या

उदयपुर, २१ असार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका २ र ४ को बीचमा पर्ने पुरानो गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा एक महिला मृत फेला परेकी छन् । हत्या भएकी महिला त्रियुगा नगरपालिका–३ बोटे टोल बस्ने बलु सदाको छोरी वर्ष २७ की मन्जु…

महिला बिश्वकप फुटबलको उपाधि अमेरिकालाई

क्यानडा, २१ असार । फिफा महिला बिश्वकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ । क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा साविक विजेता जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि खोसेको हो । खेलको पहिलो हाफमै ४-१…

रक्सीका बोतल बोकेर विद्यार्थी विद्यालयमा

पर्वत, २१ असार । सुन्दा पनि पत्यार नलाग्न सक्छ स्कूले विद्यार्थी रक्सीका खाली बोतल बोकेर विद्यालय जान्छन भनेर । तर पर्वतको चित्रे गाविस–१ आडारेस्थित पञ्चकोसी प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी दिनहुँ खाली रक्सीका बोतल बोकेर विद्यालय…

सम्मान कार्यक्रम

बलबहादुर राई स्मृति प्रतिष्ठानले पाचौँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।

एसएलसी प्रिन्सेज २०१५

सिजन मिडियाद्धारा आयोजित एसएलसी प्रिन्सेज २०१५ का विजेता अन्जु भण्डारी, फष्ट रनरअप तेजस्वी कोइराला, सेकेण्ड रनरअप सुद्धता थापा, थर्ड रनरअप सुवानी कर्माचार्य र फोर्थ रनरअप सिम्रन श्रेण्ठ ।

फेसबुकमा हिट भएको तस्बिर कसको होला ?

लण्डन, २१ असार । संभवत हामी सबैको फेसबुकमा एउटा तस्विर निकै हिट छ । तस्विरसँग रमाइला जोक्सहरु पनि पढ्न पाइन्छ । कार्टुन र जोक्सले सबैलाई खित्का छाडेर हाँस्न बाध्य बनाउँछ । तर फेसबुकमा देखिने उक्त तस्विर कसको होला भनेर सबैलाई कौतुहल भएकै…

रक्सीका बोतल बोकेर विद्यार्थी विद्यालयमा

पर्वत, २१ असार । सुन्दा पनि पत्यार नलाग्न सक्छ स्कूले विद्यार्थी रक्सीका खाली बोतल बोकेर विद्यालय जान्छन भनेर । तर पर्वतको चित्रे गाविस–१ आडारेस्थित पञ्चकोसी प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी दिनहुँ खाली रक्सीका बोतल बोकेर विद्यालय…