सुदुरपश्चिम ठप्प, जनजीवन चौपट

काठमाडौं, २ भदौ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्ने माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ । नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी…

सप्तरीमा कर्फ्यु हटाइयो, तनाव कायमै

काठमाडौं, २ भदौ । सप्तरीको भारदहमा मंगलबार साँझदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ । मंगलबार अपरान्ह ४ बजेदेखि लगाइएको कर्फ्यु आज (बुधबार) बिहान ५ बजेबाट हटाइएको हो । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले…

एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका

चारदिशा सम्बाददाता,  बेल्जियम, एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । अगस्त २० मा पन्जिक्रित सदस्यको नामावलि प्रकाशन गरेर सुरु हुने…

मस्यौदा समितिलाई थप चारदिन

काठमाडौं, १ भदौ । प्रदेशहरुको सीमांकनलगायतका विषयमा सहमति खोज्न मंगलबार बसेको शीर्ष नेताहरु सम्मिलित विशेष समिति बैठक निश्कर्षविहीन भएको छ । बिहानदेखि पटक–पटक बैठक बसेपनि सीमांकनको विषयमा कुनै सहमति बन्न सकेन । बैठकपछि सन्चारकर्मीसँग कुरा…

सद्भावनाका सबै सभासद्ले राजीनामा दिने

काठमाडौं, १ भदौ । सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ आफ्ना सबै ६ जना सभासदले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । प्रमुख दलले दुई तिहाइ बुहमतको दम्भ देखाएर ल्याएको…

-याली

संविधानमा श्रमजिवी वर्गका हक अधिकारको सुनिश्चित गर्न माग गर्दै विभिन्न राजनीतिक दल सम्बद्ध कर्मचारी सङ्घ संस्थाले निकालेको -याली ।

घाँटी रेटेर हत्या गर्ने सार्वजनिक

काठमाडौं, १ भदौ । महानगरीय अपराध महाशाखा टेकुले राजेश्वर तामाङको हत्यामा सङ्लग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । काठमाडौँ नेपालटार बस्ने नुवाकोट उर्लेनी गाविस–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय ‘अमर’ भन्ने ध्रुवबहादुर…

भेटघाटमा प्रधानमन्त्री

संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मङ्गलबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटघाट गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो । सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा…

धर्ना प्रदर्शन

वीरगन्जको घण्टाघर चोकमा प्रदेशको सीमाङ्कनमा असहमति राखी धर्ना प्रदर्शन गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका नेता कार्यकर्ता ।