चार दलका शीर्ष नेताको बैठक

नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक ।

बन्दको विरोध

नेपाल खुला छ भन्दै काठमाडौँको माइतीघरमा विवेकशील युवा नेपालका सदस्यहरु थाल बजाएर बन्दको विरोध गर्दै ।

उच्च ओहोदाका भगौडालाई नेपालको माया छैन : मन्त्री पण्डित

काठमाडौं, ६ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उच्च ओहोदाका भगौडालाई नेपालको माया नभएर ‘ग्रीन कार्ड’ र ‘पिआर’ लिएको बताउनुभएको छ । मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले…

विदेशको सुखभन्दा स्वदेशको दुःख नै प्यारो

दाङ जिल्ला स्थायी घर भई नारायणथान बस्दै आउनुभएका विकास राना मगरले विदेशमा सिकेको सीपलाई उपयोग गर्दै नारायणथानको पाँच रोपनी खाली जग्गा भाडामा लिएर गोलभेँडाको प्राङ्गारिकखेती गर्दै आउनुभएको छ । तीन वर्षको विदेश बसाइँमा गरेको दुःखलाई सम्झँदै…

सीमांकनमा एमाओवादीको नयाँ प्रस्ताव

काठमाडौं, ६ भदौ । प्रमुख तीन दलको बैठकमा एकीकृत माओवादीले सात प्रदेशको सीमांकन परिमार्जन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेको छ । थारू र मगर समुदायको माग सम्बोधन गर्न सीमांकनमा हेरफेर गर्नुपर्ने एमाओवादी प्रस्ताव छ ।…

पाँच विकास क्षेत्रलाई प्रदेश बनाऊ : मैनाली

काठमाडौं, ६ भदौ । नेकपा मालेका महासचिव सीपी मैनालीले पँच विकास क्षेत्रलाई प्रदेशमा रुपान्तरण गर्नु पर्ने बताउँदै, मुलुकको अखण्डतालाई जोगाउन पनि पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन अवश्यक भएको दावी गरेका छन । 'अहिले निर्माण गरिएका ६…

बन्दको उपत्यकामा आंशिक प्रभाव

काठमाडौं, ६ भदौ । नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दले काठमाडौं उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । नीति गाडी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधान चलेका छैनन । प्रहरीले सुरक्षा ब्यवस्था निकै कडा पारेको छ । काठमाडौमा…

संविधानसभा बैठक आइतबार साँझ ६ बजे

काठमाडौं, ५ भदौं । संविधानसभाको बैठक आइतबार साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ । संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा भोलिका…

सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग

काठमाडौँ, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले आज जारी गर्नुभएको…

पैंया र हुर्दुङ्वा नाच

वर्दियाको धधवारमा परम्परागत पैंया र हुर्दुङ्वा नाच नाच्दै थारु समूदायका महिलाहरु । समाजमा आधुनिकता बढेसँगै यस्ता नाच आजभोलि कम मात्रमा देख्न पाइन्छ ।