नेपाली चलचित्र ‘नमस्ते नेपाल’ को च्यारिटी सो सम्पन्न

0

चारदिशा सम्बाददाता बेल्जियम ,
बेल्जियममा छायाँकन भएको र बेल्जियमबासी कलाकारहरुको पनि अभिनय रहेको नेपाली कथानक चलचित्र ‘नमस्ते नेपालको’ पर्दशन बेल्जियमको एन्तवेर्पेन शहरमा सम्पन भयो ।

पासा पुच बेल्जियम र इनास बेल्जियमको ब्यबस्थापनमा भएको चलचित्रको प्रदर्शनको पासापुचका महासचिब सुर्यनारायण श्रेष्ठको सन्चालन , इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठको स्वागतबाट भएको थियो भने उपस्थित दर्शकहरुलाई पासापुचका अध्यक्ष भिम जोशीले धन्यवाद दिनु भएको थियो ।

राजु शाहको निर्देशन रहेको चलचित्रको नेपाल र बेल्जियमका बिभिन्न ठाउँमा छायाँकन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.