ब्रसेल्स । गैह्रआवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमको ब्रसेल्स क्षेत्रिय समितिका भेला संपन्न भएको छ । गैह्रआवसिय नेपाली संघ, बेल्जियमका अध्यक्ष गगांधर गौतमको अध्यक्षतामा संपन्न कार्यक्रमलाई संघका महासचिव लोक दाहालले संपन्न गर्नु भएको थियो । ब्रसेल्स क्षेत्रिय भेलाले सर्वसम्मतीबाट नयां कार्यसमितिको चयन गरेको छ ।
भेलाको सुभकामना दिदै नेपाली जनप्रगतिशिल मंच, बेल्जियमका महासचिव किष्ण तिवारीले ब्रसेल्समा नेपाली समुदायहरुको एकतामा जोड दिनु भयो त्यस्तै सोहि मंचका सल्लाहाकार जित लामाले भेलामा उपस्थित तथा आयोजक समितिलाई सुभकामना दिनु भएको थिया । भेलालाई सुभकामना दिनेहरुमा इश्वोरा शर्मा, बिमल गिरि, पारस गौतम, लोक नाथ शर्मा, रबिन्द्र नाथ शर्मा एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङ एनआरएन बेल्जियमका यूवा संयोजक चिनिया दुवालले सुभकामना मन्तब्य दिनु भएको थियो ।
नयां कार्य समिति १५ सदस्यीय सम्म रहन सक्ने पारीत गर्दै पार्वती सर्माको अध्यक्षतामा उपाध्यक्षद्धय कमल खड़का ,सैलाजा सापकोटा सचिब सुमन बिस्ट ,सहसचिब पुर्णिमा पहाडी सदस्यहरु रिता श्रेष्ठ, बिकाश हमाल,सुरेश गुरुङ, रिता खड्का सल्लाहकार पारस गौतम इश्वोरा शर्मा, केसब सापकोटा, सरास्वती सुवदी रहनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई उपस्थित तथा जनसमुदायलाई गैह्र आवसिय नेपाली संघ, बेल्जियमको केन्द्रिय सदस्य तथा ब्रसेल्स क्षेत्रिय समितिका संयोजक भिम सुबेदीले हार्दिक बधाई तथा धन्यवाद दिनु भएको थियो ।