सुनौला एक हजार दिनको जनजागरण अभियान
सूचना तथा सञ्चारमन्त्री शेरधन राई मङ्गलबार काठमाडौँमा आयोजित सुनौला एक हजार दिनको जनजागरण अभियानको प्रवद्र्धक कार्यक्रममा । सुनौला एक हजार दिनको जनजागरण अभियानको प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त हुनभएको छ ।