बेलायत राजकुमार ह्यारी–अवलोकन एवम् जानकारी लिनुहुँदै
भक्तपुरको रेडक्रस सोसाइटीले विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीको भण्डारणस्थलको अवलोकन तथा जानकारी लिनुहुँदै बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ।