राष्ट्रपति भण्डारीलाई भारतीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राजकीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालय पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, मुख्य सचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी ।