दमामस्थित टोयटामा रहेको अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत नेपाली कामदारलाई कम्पनीले आठ महिनादेखिको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली बिचल्लीमा परेका छन् ।