जनसम्पर्क समिति बेल्जियमले महाधिवेशन प्रतिनिधि तोक्यो

0

ब्रसेल्स । नेपाली जनसम्पर्क समिति बेल्जियले नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि प्रतिनिधीको चयन गरेको छ । आइतवार सम्पन्न क्रियाशिल सदस्यहरुको भेलाले महासमिति सदस्यमा सुभास जोशी, सिता सापकोटा राम थापालाई सर्वसम्मतबाट चयन गरेको हो । यस्तै महाधिवेशन प्रतिनिधीमा गंगाधर गौतम, बलिराम झा, शुभास गुरुङ र कमल पन्थीलाई चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.