विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको पुनहिलमा सेल्फी तस्बिर खिचेर रमाउँदै दक्षिण कोरीयाका पर्यटक । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरीयाका पर्यटकको चहलपहल बढेको छ ।