नेपाल भारत सीमामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मंगलवार नेपाली सेनाकोे जबरजंग गणले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागी उपस्थित सर्वसाधरण । स्वास्थ्य शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ ।