माघे सङ्क्रान्ति मनाउन घिउ–चाकु, तिलको लड्डू र तरुल किन्दै उपभोक्ता । सङ्क्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने विश्वास छ ।