बे्रनट्युमर पीडितलाई सहयोग

चितवनका ब्रेनट्युमर पीडितको उपचारमा सहयोग गर्न जापानमा बस्ने नेपालीले सुरु गरेको सहयोग अभियानअन्तर्गत सङ्कलित करिब रु एक लाख (एक लाख १५ हजार २३३ जापानी येन) नेपाल पठाइँदै ।